ओलीले पाए विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबैभन्दा ठुलो ‘मेधावी योगदान’ पदक

 पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्व स्काउट एशिया प्रशान्त क्षेत्रको सबैभन्दा ठुलो पदक ‘मेधावी योगदान’, प्राप्त गरेका छन् । सोमबार समापन भएको विश्व स्काउट एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा ओलीले नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवर्द्धन मार्फत बालबालिका तथा युवाहरुको सर्वपक्षीय विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त पदक प्रदान गरिएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । ओली ‘मेधावी योगदान&rsquo