काठमडौं, १५ फागुन । एमसीसीबाट सबैभन्दा ठूलो राजनीतिक लाभ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिन सफल भएका छन् । नेपाली काँग्रेस कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएसँगै प्रचण्डले राजनीतिक लेनदेनका लागि आफूलाई बलियो गरी प्रस्तुत गरे । प्रचण्डले एमसीसीलाई रणनीतिक अस्त्र बनाउन सके । एमसीसी पारित गर्ने सर्तमै गठबन्धन बनाउन सफल भएको […]