आफ्नो दाम्पत्य जीवन सफल बनाउने चाहना सबैको हुन्छ । तर, विभिन्न कारणले वैवाहिक जीवन खुसी र सुखी हुन नसकेकोे धेरैको गुनासो सुन्न पाइन्छ । आखिर दाम्पत्य जीवन सफल हुन नसक्नुमा दोष कसको...
एमाले नेता योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको प्रतिक्रिया दिएका छन्। ‘नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन,’उनले भने, ‘भएभरका सबै कार्यक्रम राखिएका छन् तर सपना र जोसजाँगर छैन।’...
एमाले नेता योगेश भट्टराईले नीति तथा कार्यक्रममा ज्यान भएको तर जीवन नभएको प्रतिक्रिया दिएका छन्। ‘नीति तथा कार्यक्रममा ज्यान छ तर जीवन छैन,’उनले भने, ‘भएभरका सबै कार्यक्रम राखिएका छन् तर सपना र जोसजाँगर छैन।’...
भनिन्छ, जीवन आफैमा न त रसिलो हुन्छ न बिरसिलो । यदि जीवन मिठासले भरिएको रसपूर्ण छ भने कारण हामी आफै हौ । यदि तिक्तताले भरिएको विरसिलो छ जीवन भने पनि त्यो हाम्रो आफ्नै आर्जन हो । गौतम बुद्धको भनाई छ, “जे सोच्छौ तिमी त्यहीँ हुन्छौ” । सकारात्मक सोचले मान्छे उँभो गतिमा लैजान्छ भने नकारात्मक सोचले मान्छेलाई उँधो गतिमा लैजान्छ । सकारात्मक सोचको उत्कर्ष भनेको मान्छेले बडो आनन्दित भएर रसपूर्ण जीवन बाँच्दछ भने नकारात्मक सोचको पराकाष्ठा जीवन विरस लागेर आफैले जीवनको अन्त्य गर्छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।
कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना यहाँहरु माझ प्रस्तुत गरेको हो ।
यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।
विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियो...
मानिसको जीवन पूर्ण सम्भावनाहरूको खोजी हो । जीवनमा अवरोध, असजिलो स्थिति, प्रतिकूलता निरन्तर आइरहन्छ । अवरोध भित्रको समाधान, असजिलाभित्र छुपेका सहजता, प्रतिकूलताबाट अनुकूलता खोज्न हामीले जीवन पाएका छौँ । परमात्माले त्यसको निमित्त हामीलाई ज्ञान, बुद्धि, विवेक, हृदय, चेतना सबै आवश्यक तत्वहरू दिएर पठाएको छ । सुनलाई नपोलेसम्म त्यसको वास्तविक स्वरुप प्रकट हुँदैन । वादल लाग्छ, पानी पर्छ, त्यसपछि खुलेको आकाश, सूर्यको प्रकाशले पनि हामीलाई सोही अनुरुपको ज्ञान प्रदान गरिरहेका छन् । खहरे खोलामा प्रवाहित जल न
काठमाडौं, असार २४ । बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई एकीकृत गर्दै समितिले पहिलोपटक यस्तो निर्देशिका जारी गरेको हो । समितिले बुधवार जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ जारी गरेको हो । त्यो बुधवारदेखि नै लागू भएको समितिको भनाइ छ । निर्देशिकाले जीवन […]