बन्दका कारण अरुणपूर्वका ९ जिल्लाको यातायात प्रभावित

मोरङ – राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बुवानले गरेको बन्दका कारण धरानलगायत अरुणपूर्वका ९ जिल्लाको यातायात प्रभावित भएको छ। बन्दका कारण पहाडी क्षेत्रबाट चल्ने लामो तथा छोटो दूरीका सवारी ठप्प छन्। बन्दका कारण धरान प्रवेश गर्ने तीनकुने चोकमा मालवहाक ट्रक, बस, निजी सवारी रोकिएका छन्। धरानमा शैक्षिक क्षेत्रसमेत बन्द गरिएको छ। साँझ ५ बजेपछि बन्द फिर्ता […]

सम्बन्धित सामग्री

भारतका किसान फेरि आन्दोलित, दिल्लीमा निषेधाज्ञा, यातायात सेवा प्रभावित

१ फागुन, काठमाडौं । भारतका किसानहरु फेरि आन्दोलित भएका छन् । विभिन्न प्रदेशबाट केन्द्रीय राजधानी दिल्ली प्रस्थान गरेका किसानहरुका कारण यातायात सेवा प्रभावित भएको छ । दिल्ली प्रशासनले पूरै प्रदेशभर निषेधाज्ञा जारी गरेको छ । यसअघि २०७७ सालमा पनि भारतका किसानहरु आन्दोलित भएका थिए । उनीहरुले किसान मार्च निकालेर दिल्ली पुगेर प्रदर्शन गर्दा जनजीवन प्रभावित […]

बन्दका कारण पूर्वको जनजीवन प्रभावित

धनकुटा : राष्ट्रिय जनमुक्ति पार्टी लगायत विभिन्न सात संगठनले आह्वान गरेको यातायात बन्दका कारण धनकुटासहित अरुण पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ। बन्दका कारण सोमबार धनकुटाबाट छुट्ने सबै यातायातका साधन छुट्न सकेका छैनन् भने धनकुटा आउने सवारीसाधन आउन सकेका छैनन्। साउन २२ गतेलाई लिम्बुवानको कालो दिनको रूपमा मनाउँदै यातायात बन्दका कारण जिल्लामा लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको जिल्ला ट्राफिक प्रहरी प्रमुख यज्ञराज शर्माले जानकारी दिए। सडकमा मोटरसाइ

सडक भासिँदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित

बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ ।स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका समस्या भएकाले म्याग्दी र मुस्ताङ आवतजावत गर्ने धेरै सवारीसाधनले विकल्पमा बागलुङ–बेनी सडक प्रयोग गर्दै आएका छन् ।पहिराका कारण सडक दबेर भास

सुदुरपश्चिममा यातायात र शिक्षण संस्था बन्द

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक -एसपी_ प्रवीण धितालले आज बिहानैदेखि लामो दुरीका सवारी साधन चल्न नसकेको बताए । उनका अनुसार कैलाली, […]

डडेल्धुरामा हिमपात : जनजीवन कष्टकर, यातायात सेवा प्रभावित

बदलिँदो मौसमका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा बिहीबार साँझदेखि परेको हिमपातले जनजीवन प्रभावित भएको छ । हिमपातका कारण तराई पहाड आवातजावत गर्ने सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् । हिमपात जारी रहेकाले यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।बिहीबारदेखि लगातारको हिमपातका कारण विभिन्न पहाडी राजमार्गहरुमा सयौँ यात्रु अलपत्र परेका छन् । मौसम बदली भई लगाातार भइरहेको हिमपातले जनजीवन कष्टकर हुनाका साथै यातायातका साधन बन्दले गर्दा यात्रु बीच बाटोमै अलपत्र परेका हुन् । हिमपातका कारण भीमदत्त राजमार्गक

मुस्ताङमा पुनः हिमपात, विद्युत् तथा यातायात अवरुद्ध

मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङका सबै गाउँपालिकामा

लाइसेन्ससम्बन्धी काम फेरि प्रभावित

कोभिडको तेस्रो भेरियन्टका कारण यातायात कार्यालयबाट प्राप्त हुने सेवा पुनः प्रभावित बन्न थालेका छन् ।  यातायात कार्यालयका कर्मचारीमा नै कोरोना संक्रमण देखिएको भन्दै यातायात कार्यालयहरूले सेवा कटौती शुरू गरेका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले प्रदान गर्दै आएको सेवाहरूमा कटौती गरेको छ । योसँगै अब एकान्तकुना कार्यालयबाट नवीकरण र ट्रायलबाहेकका सेवा हाललाई बन्द भएको छ ।  यातायात व्यवस्था विभागले कोरोनाको दोस्रो लहर शुरू भएपछि बन्द हुन पुगेको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स)को परीक्षाका लागि न...

बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित

धनकुटा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ।बन्दका कारण बिहानैदेखि धनकुटा भएर चल्ने लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा आउन नसकेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। बन्दका कारण कोशी पहाडी क्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरको जनजीवन प्रभावित भएको छ।धनकुटामा विशेष गरी लामो यात्रा गरेर बिहानै राजधानीबाट आएका रात्रिब

लामो समयको निषेधाज्ञाका कारण प्यूठानको यातायात क्षेत्रमा कार्यरत मजदुर प्रभावित

राजेश जीसी प्यूठान । प्यूठानमा गत बैशाख १८ गतेदेखि घोषणा गरीएको लकडाउनका कारण यातायात व्यवसायी बढी प्रभावित भएकाछन् । कोरोना भाइरसका कारण सबै क्षेत्र प्रभाबित भएपनि सबैभन्दा धेरै यातायात ब्यवसायी मारमा परेका हुन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारले लकडाउन घोषणा गरेपछि यातायात ब्यवसायि तथा मजदुरहरु रोजगारबिहिन हुँदा अलपत्र परेका छन् । […]