काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक -एसपी_ प्रवीण धितालले आज बिहानैदेखि लामो दुरीका सवारी साधन चल्न नसकेको बताए । उनका अनुसार कैलाली, […]