राजेश जीसी प्यूठान । प्यूठानमा गत बैशाख १८ गतेदेखि घोषणा गरीएको लकडाउनका कारण यातायात व्यवसायी बढी प्रभावित भएकाछन् । कोरोना भाइरसका कारण सबै क्षेत्र प्रभाबित भएपनि सबैभन्दा धेरै यातायात ब्यवसायी मारमा परेका हुन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागी सरकारले लकडाउन घोषणा गरेपछि यातायात ब्यवसायि तथा मजदुरहरु रोजगारबिहिन हुँदा अलपत्र परेका छन् । […]