धनकुटा : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ।बन्दका कारण बिहानैदेखि धनकुटा भएर चल्ने लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा आउन नसकेको धनकुटा ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। बन्दका कारण कोशी पहाडी क्षेत्र धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरको जनजीवन प्रभावित भएको छ।धनकुटामा विशेष गरी लामो यात्रा गरेर बिहानै राजधानीबाट आएका रात्रिब