काठमाडौँ । डा. सिके रावत नेतृत्वको जनमत पार्टीले अनिश्चित कालका लागि आह्वान गरेको दिवाकालिन यातायात सेवा बन्दका कारण बर्दियाको जनजीवन प्रभावित भएको छ । यातायात सेवा ठप्प पार्न भनी परिपत्र गरेका कारण दिवा सेवाका सवारी साधन बन्द गरेको कृष्णसार बस व्यावसायिक समिति गुलरियाका प्रतिनिधि रण बहादुर खड्काले बताए । जनमत पार्टीको नेतृत्वमा विभिन्न जायज माग […]