'जनताका अपेक्षा र सरकारका कामबीच तालमेल मिलेन'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएकमो नौ महिना पूरा भएको छ। निर्वाचनमा नेकपाले गरेका वाचाअनुसार ओली नेतृत्वको सरकारले काम नगरेको भन्दै आलोचना भइरहेको छ। जनअपेक्षा एकातिर र सरकारका कामकारबाही अर्कातिर भएको भन्दै  निराशा बढ्दो छ। यसै सन्दर्भमा र उनी निर्वाचित भक्त...

सम्बन्धित सामग्री

कांग्रेसमा गुनासो : जनप्रतिनिधि र पार्टीको तालमेल मिलेन

राज्यसत्तामा रहेको कांग्रेसभित्र बहस भने निराशाको हुन्छ । पार्टीको घोषणापत्रमा समावेश गरिएका आकर्षक योजना सरकारका योजनामा समावेश गर्न कांग्रेस पछि परेको नेताहरू नै बताउँछन् ।

एक रंगकर्मी, जसले मुम्बईको असफलतामा पनि जीवनको रङ देखे (भिडिओ)

बराल भन्छन्, ‘बम्बई लक बाई चान्सको ठाउँ हो । थोर कम प्रतिभाशाली कलाकारले प्रतिभाशालीले भन्दा धेरै काम पाएका छन् । कहिलेकाहीँ समय र आफूले गर्ने क्रियाको तालमेल मिलेन भने जीवनको मोड नै अर्कै बाटो लिएर जाँदोरहेछ ।’

शेखर कोइराला भन्छन्–गभर्नर निलम्वन गर्नु गैर जिम्मेवारीपन

२९ चैत । काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । देशको ढुकुटीमा विदेशी मुद्रा घटिरहेको बेलामा विलासिताका सामान आयात गर्नु हुँदैन भन्दा गभर्नरलाई कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको उनले बताए । काठमाडौंमा भएको एक कार्यक्रममा नेता कोइरालाले […]

गभर्नर निलम्बन गर्नु सर्वथा गलत : शेखर कोइराला

काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारपन भएको बताएका छन्।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोईरालाले यस्तो बताएका हुन्।उनले ४० करोड विदेशी रकम नेपालमा आउँदा राष्ट्र बैंकले छानबिन गर्न पाउनु पर्ने बताए।कोईरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरे।कोईरालाले देशको आर्

बिनाकारण गभर्नरलाई निलम्वन गरेर सरकार गैरजिम्मेवार भएको नेता कोइरालाको आरोप

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन्। मंगलवार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा...

सर्वोच्चको फैसला र हाम्रो व्यवहारबीच तालमेल मिलेन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला र व्यवहारबीच तालमेल नमिलेको बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले सर्वोच्चका आदेशसँग हाम्रा व्यवहारहरु कति मेल खान्छन् भन्ने समिक्षा गर्नु जरुरी रहेको बताउनुभयो । सरकारले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनमा जान गरेको निर्णयलाई सर्वोच्चले उल्ट्याइदिएपछि सरकार असन्तुष्ट बनेको हो । बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछिका बैठकहरु अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । उहाँले सुरुका बैठकहरुमा अत्यावश्यक र जनजीवसंग सरोकार राख्ने विधेयकहरु प्रस्तुत गर्न नदिएकोमा बताउनुभयो । उहाँले फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुर्नस्थापना भएको र यसलाई पार्टी र सरकारले स्वीकार गरेको तर सुरुवातका बैठकहरुमा राम्रो संकेत नदेखिएको बताउनुभयो । उहाँले सदनलाई व्यक्तिका अतिरिक्त आकांक्षा भन्दा अग्रगामी एजेण्डामा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुरुका केही बैठकहरु जसरी अघि बढे तीनीहरुले राम्रो संकेत भने गरेनन् । सदनका बैठक नचलेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने र ती अध्यादेश संसदको पहिलो बैठकमा प्रस्तुत गर्नुपर्ने संबैधानिक व्यवस्था छ । तर हामी यस्तो अवस्थामा पुग्यौं अत्यावश्यक र ज्यादै जनजीवन संग सरोकार राख्ने विधेयकहरु समेत सदनमा प्रस्तुत हुन सकेन ।’ उहाँले आफू सम्बद्ध राजनीतिक दल र सरकार आफ्नो अनुकुल फैसला आउँदा विजयोत्सव र प्रतिकुल आउँदा झुक्याएर बस्ने गल्ति नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘अदालत स्वतन्त्र छ फैसला गर्नका लागि । मैले प्रतिनिधित्व गर्ने राजनीतिक दल र वर्तमान सरकार फैसला आउँदा न लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ । हामी दुवै मुद्दा हारेका छौ तर अदालतलाई कुनै आपेक्ष लगाएका छैनौँ ।’ उहाँले अन्तरविरोधहरु देखिए पनि संविधान नमान्ने र देशको अस्तित्वलाई चुनौति दिने प्रवृत्तिलाई समाप्त पार्दे सिंगो राष्ट्रलाई एकठाउँमा ल्याउने काम भएकाले राजनीतिक हिसावले अब मुलुक द्वन्द्वमुक्त भएको बताउनुभयो । उहाँले मुलुक विकाससिल मुलुकमा अंकित हुने चरणमा पुगेको, मेलम्चीको पानी सुन्दरीजल आएको र अर्को हप्ताबाट काठमाण्डौको धारामा पानी आउन थाल्ने, सुनकोशी डायर्भसनले तराईलाई सुन फल्ने देश बनाउने चरणमा पुर्याउने, नागढुंगा सुरुङ मार्गको निर्माण ...