बिनाकारण गभर्नरलाई निलम्वन गरेर सरकार गैरजिम्मेवार भएको नेता कोइरालाको आरोप

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन भएको आरोप लगाएका छन्। मंगलवार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा...