अर्थमन्त्रीसंग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु गैर जिम्मेवार: शेखर कोईराला

नेपाली काँग्रेसका नेता डा.शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन्।