शेखर कोइराला भन्छन्–गभर्नर निलम्वन गर्नु गैर जिम्मेवारीपन

२९ चैत । काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्वन गर्नु सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन् । देशको ढुकुटीमा विदेशी मुद्रा घटिरहेको बेलामा विलासिताका सामान आयात गर्नु हुँदैन भन्दा गभर्नरलाई कारबाही स्वरुप निलम्वन गरिनु गैर जिम्मेवारी भएको उनले बताए । काठमाडौंमा भएको एक कार्यक्रममा नेता कोइरालाले […]

सम्बन्धित सामग्री

गभर्नर निलम्वन गर्नु सरकारको गैरजिम्मेवारीपन : डा. शेखर कोइराला

कोइरालाले सरकारले अहिले गरेका नियुक्तिहरूमाथि पनि प्रश्न गर्नुभयो । सरकारले राजदूतमा गरेको नियुक्ति संविधानविरुद्ध भएको र त्यसमा समावेशीता कही पनि नदेखिएको उहाँको आरोप छ ।