काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारपन भएको बताएका छन्।आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोईरालाले यस्तो बताएका हुन्।उनले ४० करोड विदेशी रकम नेपालमा आउँदा राष्ट्र बैंकले छानबिन गर्न पाउनु पर्ने बताए।कोईरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरे।कोईरालाले देशको आर्