राजदूत नियुक्ति समावेशी भएन, गभर्नरलाई निलम्बन गर्नु गैर जिम्मेवारीपन :शेखर कोइराला

काठमाडौंः नेपाली काँग्रेसका नेता शेखर कोइरालाले राष्ट्र बैङ्कको गभर्नरलाई निलम्बन गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनले आज नयाँ वर्ष २०७९ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा शेखरले यस्तो बताएका हुन्। उनले तालमेल मिलेन भन्दैमा अर्थमन्त्रीले निलम्बन गर्नु गैर जिम्मेवारीपन भएको बताएका हुन्। उनले अहिले देशको अर्थतन्त्र ओरालो लागेको अवस्था भएको…