काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले प्राथमिक शेयर निष्कासन (आईपीओ) का लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । श्री डिष्टिलरी लिमिटेडको ९ लाख ६० हजार कित्ता शेयरको बिकि प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको हो । कम्पनीको कुल ६० लाख कित्ता शेयर संरचनामा १६ प्रतिशत आईपीओका लागि छुट्याएको छ । आइपीओ निष्काशनका लागि […]