सिंगटी हाइड्रोको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित दरको एक करोड ४५ लाख कित्ता हकप्रद साधारण सेयरको (१ः१) साविकका सेयरधनीहरुलाई निष्काशन गर्नको लागि उक्त सम्झौतापत्रमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदिप खड्का र कुमारी […]