टक्सार पिखुवाखोला हाइड्रोपावरको आईपीओ आउँदै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

टक्सार पिखुवाखोला हाइड्रोपावरको शेयर निष्कासन तथा  बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा हाइड्रोपावरको तर्फबाट प्रबन्ध निर्देशक नरेन्द्रवल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित सामग्री

टक्सार पिखुवाखोला हाइड्रोपावरले आईपीओ जारी गर्ने

१३ चैत, काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले सर्वसाधरणका लागि साधारण सेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न आइतबार प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश […]