सोलार फार्मको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

सोलार फार्म लिमिटेडको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त भएको छ । सोलार फार्मले प्रतिसेयर एक् सय रूपैयाँअंकित दरको २० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय रसर्वसाधारणलाई निष्काशन गर्न क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा सोलार फार्मका अध्यक्ष आशबहादुर गुरुङ र क्यापिटलका का.मु. प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले […]