खानी खोला हाइड्रोको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाडौं– सिटिजन्स क्यापिटल लिमिटेड र खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बिक्री प्रबन्धकमा नियुक्त भएको छ । सम्झौतामा खानी खोला हाइड्रोपावरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत लामिछाने थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा खानी खोला हाइड्रोपावर कम्पनीको हकप्रद सेयर […]