युट्युबबाट भिडियो डाउनलोड कसरी गर्ने ?

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले प्रयोगकर्तालाई अफलाइनमा भिडियो हेर्नका लागि भनेर भिडियो डाउनलोड गर्ने सुविधा प्रदान गरेको हुन्छ । यद्यपि यसमा केही सीमाहरु भने हुन्छन् । स्मार्टफोन प्रयोगकर्ता जो युट्युबको निशुल्क प्रयोगकर्ता हुन् उनीहरुका लागि ७२० पिक्सेल रिजोलुसनमा युट्युब भिडियो डाउनलोड गर्ने सुविधा हुन्छ । जबकि प्रिमियम प्रयोगकर्ताले भने पूर्ण रिजोलुसनमा भिडियो डाउनलोड गर्न सक्दछन् […]

सम्बन्धित सामग्री

ट्विटरमा अब भिडियो डाउनलोड गर्ने सुविधा

लोकप्रिय माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरमा प्रयोगकर्ताका लागि नयाँ फिचर आएको छ । प्रयोगकर्ताहरूले अब ट्विटरमा भिडियो डाउनलोड गर्न सक्ने छन् ।  ट्विटरमा भिडियो डाउनलोड गर्ने सुविधा सबै प्रयोगकर्ताहरूलाई उपलब्ध गराइएको छैन् । ट्विटरमा रहेका भिडियोहरू ब्लू सब्सक्राइबर अर्थात् सशुल्क सेवा प्रयोग गर्ने प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्छन् ।  तर, भिडियो डाउनलोड...

आफूले अपलोड गरेका फोटो, भिडियो डाउनलोड गरेर फेसबुक अकाउन्ट कसरी डिलिट गर्ने ?

काठमाडौं । सोसल मिडियाको संसारमा फेसबुक निकै ठूलो शक्तिको रुपमा स्थापित छ । तर पनि तपाईंले आफूलाई फेसबुकबाट टाढा राख्न चाहनुभएको छ भने जतिसक्दो छिटो फेसबुकसँगको सम्बन्ध तोड्नु राम्रो हो । सधैंका लागि फेसबुकबाट टाढा रहने हो भने तपाईंले आफ्नो अकाउन्ट डिलिट गर्नुपर्छ । एकाउन्ट डिलिट गर्न त हुन्थ्यो तर फेसबुकमा अपलोड गरेका आफ्ना फोटो, […]

ह्वाट्सएपको नयाँ अपडेट, अब ग्यालरीमा तस्वीर आफैं सेभ हुनेछैनन्

मेटा कम्पनीको स्वामित्व भएको मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ अपडेट जारी गरेको छ । ह्वाट्सएपको उक्त नयाँ अपडेटसँगै अब फोटो तथा भिडियो डाउनलोड भएसँगै स्मार्टफोनको ग्यालरी वा क्यामरा रोलमा सेभ हुने छैनन् । यद्यपि यो फिचर सबै खाले मिडिया फाइलका लागि नभएर डिसएपियरिङ मेसेजका लागि मात्र रहेको छ । अब यदि कसैले तपाईंलाई डिसएपियरिङ फिचरका […]

स्मार्ट डाउनलोड फिचरमा काम गर्दै युट्युब

युट्युबले युट्युब म्युजिक सरहनै आफ्नो भिडियोका लागि स्मार्ट डाउनलोडको फिचर जाँच गरिरहेको छ । यो फिचर एन्ड्रोइड एपमा जाँच भइरहेको छ । यो फिचरले गर्दा प्रयोगकर्ताले एन्ड्रोइड डिभाइस वाइफाइसँग कनेक्ट भएमा अटोमेटिकली भिडियो डाउनलोड गर्न सक्नेछन् । वाइफाइसँग कनेक्ट भएमा हरेक हप्ता स्वायत्त रुपमा २० ओटा भिडियो डाउनलोड गर्न सकिन्छ । अफलाइन कन्टेन्ट डाउनलोड पेज वा लाइब्ररी...

कम्प्युटरमा भिडियो डाउनलोड गर्न मिल्ने फिचर परीक्षण गर्दै युट्युब

युट्युबले कम्प्यूटरमा भिडियो डाउनलोड गर्न मिल्ने फिचरको जाँच गरिरहेको छ । अहिले सम्म युट्युब प्रिमियमका प्रयोगकर्ताले मात्रै अफलाइनमा भिडिओ डाउनलोड गरेर भिडियो हेर्न सक्ने सुविधा रहेको थियो तर अब यो फिचर डेस्कटपका लागि पनि उपलब्ध हुने भएको छ । यद्यपि परीक्षणमा रहेको नयाँ फिचरले यो सुविधा दिने भएको छ । युट्युबको परीक्षण पेजमा यो नयाँ सामग्री देखा परेको हो । एन्ड्रोइड...

ट्विटरको भिडियो कसरी डाउनलोड गर्ने ? यस्तो छ सजिलो तरिका

हामीहरू धेरैले माइक्रोब्लगिङ साइट ट्वीटर प्रयोग गर्छौं । कहिलेकाँही ट्विटर प्रयोग गरिरहदा हामीलाई भिडियो डाउनलोड गर्नुपर्ने हुन्छ ।  तर ट्विटरले सजिलै भिडियो डाउनलोड गर्न दिदैन् । हामीले अर्को कुनै तरिका अपनाएर भिडियो डाउनलोड गर्नुपर्ने हुन्छ । आज हामी तपाईलाई ट्विटरको भिडियो कसरी डाउनलोड गर्ने भनेर जानकारी दिदैछौं ।  कम्प्युटरमा कसरी डाउनलोड गर्ने ?  शुरूमा...

अश्लील भिडियो बिक्री गरेकाे अाराेपमा सात पक्राउ

हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रदेश ३ प्रहरी कार्यालयको संयुक्त टोलीले हेटौँडाबाट अश्लील भिडियो डाउनलोड गरी विक्री गर्ने ७ जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक रोशन थापाको नेतृत्वमा गएको प्रहरी टोलीले हेटौँडा -१० बसपार्कमा अश्लील भिडियो बिक्री गर्ने मोवाइल पसलका संचालकहरूलाई पक्राउ गरेको हो।  प्रहरी...