स्मार्ट डाउनलोड फिचरमा काम गर्दै युट्युब

युट्युबले युट्युब म्युजिक सरहनै आफ्नो भिडियोका लागि स्मार्ट डाउनलोडको फिचर जाँच गरिरहेको छ । यो फिचर एन्ड्रोइड एपमा जाँच भइरहेको छ । यो फिचरले गर्दा प्रयोगकर्ताले एन्ड्रोइड डिभाइस वाइफाइसँग कनेक्ट भएमा अटोमेटिकली भिडियो डाउनलोड गर्न सक्नेछन् । वाइफाइसँग कनेक्ट भएमा हरेक हप्ता स्वायत्त रुपमा २० ओटा भिडियो डाउनलोड गर्न सकिन्छ । अफलाइन कन्टेन्ट डाउनलोड पेज वा लाइब्ररी...

सम्बन्धित सामग्री

युट्युब भिडियोबाट यसरी सजिलै काट्नुहोस् सानो क्लिप

तपाई हामी सबैले आजभोलि युट्युब धेरै नै प्रयोग गर्छौं । नयाँ कुरा सिक्न, नयाँ जानकारी लिन वा मनोरञ्जन लिन हामी युट्युब प्रयोग गर्छौं । तर कहिलेकाहीँ हामीलाई युट्युब भिडियो कुनै एक भाग मात्रै पठाउनु पर्ने हुन्छ । यस्तोमा हामी क्लिप काटेर पठाउन सक्छौँ । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस् ।   सर्वप्रथम आफ्नो डिभाइसमा युट्युब एप खोल्नुपर्ने हुन्छ । अब आफूलाई सेयर गर्न...

केही आईओएस प्रयोगकर्तामा युट्युब क्रयास हुने समस्या

केही समय देखि केही आइओएस प्रयोगकर्ताका लागि युट्युब क्रयास भईरहेको पाइएको छ । यस समस्यालाई समाधान गर्न गूगलले काम गरिरहेको छ । यसबारेमा गूगलले चाँडै अपडेट दिने जनाएको छ । युट्युबले यसबारेमा थप केही पनि बताएको छैन् । आइओएसमा युट्युब एप चल्दाचल्दै बन्द हुने गरेको पाइएको छ । अमेरिकामा आईओएसमा युट्युब नचलिरहेको ७ हजार ५०० रिपोर्ट दर्ता गरिएका छन्...

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको युट्युब च्यानल म्युजिक नेपाल ह्याक भएको हो ।  च्यानल ह्याक गरेपछि उक्त च्यानलको नाम परिवर्तन गरी टेस्ला लाइभ राखिएको छ । आफ्नो च्यानल पूर्ण रूपमा फिर्ता ल्याउन म्युजिक नेपालले काम गरिरहेको छ । उक्त च्यानलमा अहिलेसम्म ६९ लाख बढी सब्सक्राइबर रहेका छन् ।  म्युजिक नेपाल च्यानलमा...

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने भएको छ । यो सुविधासँगै अब युट्युब भिडियो सेयर गर्नका लागि कपी पेस्ट गरिराख्नु पर्ने झन्झट सकिएको छ । अब एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले स्नापच्याटको क्यामेराबाटै युट्युब भिडियो सेयर गर्न सक्नेछन् । युट्युब भिडियो दुवै स्टोरी र निश्चित स्न्यापहरुमा सेयर गर्न मिल्नेछ । प्रयोगकर्ताले यसमा थप टेक्स्ट, अटोमेटेड...

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक

बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको छ । ५५ लाख सब्क्राइबर भएको बुढासुब्बा डिजिटल युट्युब च्यानल बिहीबार ह्याक भएको हो ।  बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक गरेर च्यानलको नाम इथेरियम राखिएको छ भने लोगो पनि परिवर्तन गरेर इथेरियमको राखिएको छ । इथेरियम एउटा क्रिप्टोकरेन्सी हो ।  २ वर्षअघि पनि बुढासुब्बा डिजिटलको युट्युब च्यानल ह्याक भएको थियो...

अब युट्युब च्यानल कानुनी दायरामा, यस्तो छ नयाँ नियमावली

सरकारले युट्युब च्यानल र इन्टरनेटको माध्यमबाट हुने अन्य प्रशारणका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावलीको एघारौं संशोधन गर्दै त्यस्ता प्रशारणको नियमन र अनुगमन गर्ने व्यवस्था गरेको हो ।नियमावली संशोधन गर्दै युट्युब र सोही प्रकारका अन्य प्रसारणहरूलाई पहिलोपटक कानुनी दायरामा ल्याएको हो । सरकारले इन्टरनेटको माध्यमबाट हुने युट्युब लगायतका विभिन्न ओटीटी प्लेटफर्म’का साथै इन्टरनेट मार्फत नियमित रुपमा श्रव्य दृश्य कार्यक्रम

राजेशपायलका एकसाथ तीन गीत युट्युब ट्रेन्डिङमा

८ फागुन, काठमाडौं । गायक राजेशपायल राईका एकसाथ तीन गीत युट्युब ट्रेन्डिङमा पर्न सफल भएका छन् । उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक तीन गीत यतिबेला युट्युबमा संगीततर्फ ट्रेन्डिङमा छन् । नौ दिनअघि राजेशपायलले बालगायिका रुक्साना लिम्बूसँगको स्वर र अभिनयमा ‘चोरी भो २’ बोलको गीत सार्वजनिक गरेका थिए । राजन मुकारुङको शब्द, राजेशपायलको संगीत रहेको यस […]

युट्युब टिभीमा वेदर च्यानल सार्वजनिक हुँदै

यो वर्ष युट्युब टिभीमा वेदर च्यानल पनि आउने भएको छ । सन् २०२२ को अन्तय तिर युट्युब टिभीमा वेदर च्यानेल आउने भएको हो । गूगल र एलेन मिडिया ग्रुप अन्तर्गत रहेको वेदर च्यानलले यो युट्युबसँगको ठूलो सहकार्य भएको खुलाएका छन् । युट्युबले गूगलसँग स्ट्रीमिङ एपका लागि पनि काम गर्ने योजना बनाएको छ । युट्युबले एन्ड्रोइड फोन र ट्याबलेटका लागि स्ट्रीमिङ एप ल्याउन चाहिरहेको छ । यसले...

सक्किगोनी आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने

दर्शकको रोजाइमा पर्न सफल हाँस्य टेलिफिल्म सक्किगोनी अब ‘जेपीटी क्रियसन’ युट्युब च्यानलबाट आउने भएको छ ।  यसअघि ओएसआर डिजिटलबाट आउने हाँस्य टेलिफिल्म बिहिबार अर्थात आजदेखि आफ्नै युट्युब च्यानलबाट आउने भएको हो ।  अबदेखि सक्किगोनी हरेक बिहीबार बेलुका ९ बजेदेखि आफ्नै युट्युब च्यानलमा आउनेछ भने हिमालय टेलिभिजनमा बिहीबार बेलुका ८ बजेदेखि प्रसारण हुनेछ ।  ओएसआर...

‘सक्किगोनि’ अब युट्युब च्यानलमार्फत प्रशारण हुने

काठमाडौं, ३० भदौ । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ अब आफ्नै युट्युब च्यानलमार्फत प्रशारण हुने भएको छ । यसअघि ओ.एस.आर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक हुँदै आएको टेलिसिरियल ओ.एस.आरसँगको एक वर्षीय सम्झौता सकिएपछि अब आफ्नै य्ट्युब च्यानल मार्फत सार्वजनिक गरिने बताइएको छ । हाँस्य टेलिसिरियल ‘सक्किगोनि’ बिहीबार राती ९ बजे जेपिटी क्रियसन अफीसीयल युट्युबमा सार्वजनिक हुने कलाकार […]