अश्लील भिडियो बिक्री गरेकाे अाराेपमा सात पक्राउ

हेटौँडा : जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रदेश ३ प्रहरी कार्यालयको संयुक्त टोलीले हेटौँडाबाट अश्लील भिडियो डाउनलोड गरी विक्री गर्ने ७ जनालाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक रोशन थापाको नेतृत्वमा गएको प्रहरी टोलीले हेटौँडा -१० बसपार्कमा अश्लील भिडियो बिक्री गर्ने मोवाइल पसलका संचालकहरूलाई पक्राउ गरेको हो।  प्रहरी...

सम्बन्धित सामग्री

टिकटकमा अश्लील भिडियो अपलोड गर्ने युवा पक्राउ

जानकी मन्दिरको विवाह मण्डपमा अश्लील हर्कत गरि भिडियो बनाएर टिकटकमा अपलोड गर्ने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।...

होटलको कोठाभित्र गोप्यरुपमा भिडियो रेकर्ड गर्ने व्यक्ति पक्राउ

काठमाडौं। नेपाल प्रहरीले गोप्यरुपमा भिडियो रेकर्ड गर्ने व्यक्ति पक्राउ गरेको छ।प्रहरीले बिहीबार बाँसवारीस्थित ‘बाँसवारी रेष्ट्रो क्याफे एण्ड लज’का म्यानेजर मुकेश मालीलाई पक्राउ गरेको हो। होटलमा बस्न आउनेहरुको गोप्य रुपमा अश्लिल भिडियो रेकर्ड गर्ने गरेको सूचना पाएपछि प्रहरी वृत्त महाराजगञ्जले लजमा पुगीअनुसन्धान गर्दा म्यानेजरको फोनमा होटलमा बस्न आउने विभिन्न व्यक्तिहरुको अश्लिल भिडियो रेकर्ड गरिएको भेटिएपछि प्रहरीले म्यानेजरलाई पक्राउ गरेको हो।

अश्लिल भिडियो देखाएर बलात्कार गर्ने पक्राउ

पूर्वी नवलपरासीमा एक जना युवतीलाई घरमै अश्लिल भिडियो देखाई जबरजस्ती गरेको आरोपमा एक जना पक्राउ परेका छन्। २२ वर्षीया युवतीलाई आफ्नै घरमा आएको मौकामा विभिन्न अश्लिल भिडियोग देखाई जबरजस्तीकरणी गर्ने...

लुकीछिपी भिडियो बनाएर धम्की दिँदै ठगी गरेको आरोपमा पक्राउ

लुकीछिपी भिडियो बनाई चरित्र हत्या गर्ने धम्की दिएर ठगी गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा बडी मालिका नगरपालिका ७ बस्ने २७ वर्षका शान्तराज...

म्यादी प्रहरीको पोशाकमा भिडियो बनाएका ‘भाइरल’ किशोर पक्राउ

बुटवल– म्यादी प्रहरीको पोशाक लगाएर भिडियो बनाई सामाजिक सञ्जालमा भाइरल भएका किशोरलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तुको  वाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। प्रहरीको पोशाक दुरुपयोग गरी सामाजिक सद्भावमा खलल पार्ने खालको अभिव्यक्ति दिएको हुँदा उनलाई पक्राउ गरिएको कार्कीले बताए। पक्राउ परेका रेग्मीमाथि […]

म्यादी प्रहरीको पोशाकमा भिडियो बनाउने किशोर पक्राउ

म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् ।कपिलवस्तु घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

बलात्कारविरुद्ध चक्काजाम गरेको भिडियो खिच्ने सञ्चारकर्मी पक्राउ

१८ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको विरुद्धमा सर्वसाधारणले चक्काजाम गरेको भिडियो खिच्ने एकजना सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।सर्वसाधारणले मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबार पूर्वपश्चिम राजमार्गमा २ घण्टा चक्काजाम गरेका थिए । चक्काजामका क्रममा सञ्चारकर्मी सम्झना राईसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाको नाम पनि प्रहरीले सार्वजनिक गरेको छैन ।मोरङको सुन्दरहरैचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका दु

प्राङ्क भिडियो बनाउने आकाश सेढाईं पक्राउ

प्राङ्क भिडियो बनाएर सर्वसाधारणलाई दु:ख दिएको अभियोगमा प्राङ्कस्टर आकाश सेढाईं पक्राउ परेका छन् ।

अश्लीलता फैलाउने भिडियो राख्ने युट्युबर पक्राउ

सामाजिक सञ्जाल युट्युवमा अश्लील भिडियो राख्ने एक युट्युबर पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका-१ खापापानी स्थायी घर भई काठमाडौं महानगरपालिका-३१ अनामनगर बस्‍दै आएका रामबहादुर मल्ल रहेका छन् । मल्लले साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियो बनाई सामाजिक सञ्जालमा प्रशारण गरेको साइबर ब्‍यूरोले...

होटलमा महिलाको भिडियो खिच्ने युट्युबर पक्राउ

झापा- होटलमा गएर महिलाको भिडियो खिचेको आरोपमा प्रहरीले झापाबाट चार जना युट्युबर र टिकटकरलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर पक्राउ गरिएको हो । पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एक जना रहेका छन् । इलाका […]