कम्प्युटरमा भिडियो डाउनलोड गर्न मिल्ने फिचर परीक्षण गर्दै युट्युब

युट्युबले कम्प्यूटरमा भिडियो डाउनलोड गर्न मिल्ने फिचरको जाँच गरिरहेको छ । अहिले सम्म युट्युब प्रिमियमका प्रयोगकर्ताले मात्रै अफलाइनमा भिडिओ डाउनलोड गरेर भिडियो हेर्न सक्ने सुविधा रहेको थियो तर अब यो फिचर डेस्कटपका लागि पनि उपलब्ध हुने भएको छ । यद्यपि परीक्षणमा रहेको नयाँ फिचरले यो सुविधा दिने भएको छ । युट्युबको परीक्षण पेजमा यो नयाँ सामग्री देखा परेको हो । एन्ड्रोइड...

सम्बन्धित सामग्री

युट्युबबाट भिडियो डाउनलोड कसरी गर्ने ?

काठमाडौं । भिडियो स्ट्रिमिङ प्लाटफर्म युट्युबले प्रयोगकर्तालाई अफलाइनमा भिडियो हेर्नका लागि भनेर भिडियो डाउनलोड गर्ने सुविधा प्रदान गरेको हुन्छ । यद्यपि यसमा केही सीमाहरु भने हुन्छन् । स्मार्टफोन प्रयोगकर्ता जो युट्युबको निशुल्क प्रयोगकर्ता हुन् उनीहरुका लागि ७२० पिक्सेल रिजोलुसनमा युट्युब भिडियो डाउनलोड गर्ने सुविधा हुन्छ । जबकि प्रिमियम प्रयोगकर्ताले भने पूर्ण रिजोलुसनमा भिडियो डाउनलोड गर्न सक्दछन् […]

स्मार्ट डाउनलोड फिचरमा काम गर्दै युट्युब

युट्युबले युट्युब म्युजिक सरहनै आफ्नो भिडियोका लागि स्मार्ट डाउनलोडको फिचर जाँच गरिरहेको छ । यो फिचर एन्ड्रोइड एपमा जाँच भइरहेको छ । यो फिचरले गर्दा प्रयोगकर्ताले एन्ड्रोइड डिभाइस वाइफाइसँग कनेक्ट भएमा अटोमेटिकली भिडियो डाउनलोड गर्न सक्नेछन् । वाइफाइसँग कनेक्ट भएमा हरेक हप्ता स्वायत्त रुपमा २० ओटा भिडियो डाउनलोड गर्न सकिन्छ । अफलाइन कन्टेन्ट डाउनलोड पेज वा लाइब्ररी...