लोकप्रिय माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरमा प्रयोगकर्ताका लागि नयाँ फिचर आएको छ । प्रयोगकर्ताहरूले अब ट्विटरमा भिडियो डाउनलोड गर्न सक्ने छन् ।
ट्विटरमा भिडियो डाउनलोड गर्ने सुविधा सबै प्रयोगकर्ताहरूलाई उपलब्ध गराइएको छैन् । ट्विटरमा रहेका भिडियोहरू ब्लू सब्सक्राइबर अर्थात् सशुल्क सेवा प्रयोग गर्ने प्रयोगकर्ताले मात्र डाउनलोड गर्न सक्छन् ।
तर, भिडियो डाउनलोड...