ह्वाट्सएपको नयाँ अपडेट, अब ग्यालरीमा तस्वीर आफैं सेभ हुनेछैनन्

मेटा कम्पनीको स्वामित्व भएको मेसेजिङ एप ह्वाट्सएपले एक नयाँ अपडेट जारी गरेको छ । ह्वाट्सएपको उक्त नयाँ अपडेटसँगै अब फोटो तथा भिडियो डाउनलोड भएसँगै स्मार्टफोनको ग्यालरी वा क्यामरा रोलमा सेभ हुने छैनन् । यद्यपि यो फिचर सबै खाले मिडिया फाइलका लागि नभएर डिसएपियरिङ मेसेजका लागि मात्र रहेको छ । अब यदि कसैले तपाईंलाई डिसएपियरिङ फिचरका […]