बालेनको सम्मान नगरेको भन्नेलाई निश्चलको जवाफ : सत्य मतलब भएन, गाली गर्न पछि हट्न हुन्न

काठमाडौं : टिकटकमा निर्देशक तथा कलाकार निश्चल बस्नेत र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को एउटा भिडियो अहिले भाइरल भइरहेको छ। युटयबबाट भिडियो डाउनलोड गरेर सानो बालेन र निश्चल देखिने सो सानो भिडियोमा बालेनले निश्चललाई नमस्ते गर्छन्। तर, निश्चलले वास्ता नगरेको जस्तो देखिन्छ। त्यही सानो भिडियोलाई लिएर टिकटक प्रयोगकर्ताहरुको निशानामा परे निश्चल। पछिल्लो समय बालेनकोविरुद्ध बोल्ने वा उनको…