‘सरकारको भ्रष्टाचारमा शून्य सहनशीलता नारामै सीमित’

२० पुस, काठमाडौं । भ्रष्टाचारको विरोधमा काम गर्दै आएको संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले सरकारको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता नारामै सीमित रहेको ठहर गरेको छ । टीआई नेपालको सोमबार काठमाडौंमा सम्पन्न २५ औं साधारणसभाद्वारा पारित वार्षिक प्रतिवेदनमा भनिएको छ, ‘नागरिकले भ्रष्टाचार बढ्दो रहेको अनुभव गरेकाले सरकारको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलनता नारामा मात्र सीमित भएको छ […]