लैंगिक हिंसा र विभेदविरुद्ध शून्य सहनशीलता

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनको सिलसिलामा कार्यस्थलमा हुने सबै प्रकारका दुव्र्यवहार र विभेदजन्य क्रियाकलापविरूद्ध शून्य सहनशीलता अपनाउने नीति लिएको छ ।लैङ्गिक समानतामूलक तथा समावेशी निर्वाचनका माध्यमबाट लोकतन्त्रको सुदृढीकरणमा योगदान पु¥याउने लक्ष्यसहित आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैङ्गिक तथा समावेशी नीति, २०७७’ जारी गरेको छ । निर्वाचनको अवधिमा हुने लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरणका लागि सबै वर्ग, क्षेत्र, जातजाति, समुदाय र आर्थिक, सामाजिक हैसियतका कारण पछाडि परेका महि

सम्बन्धित सामग्री

सिन्धुलीमा लैंगिक हिंसा विरूद्धकाे हस्ताक्षर संकलन कार्य सम्पन्न

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा समाजमा हुने लैंगिक हिंसा विरुद्ध महिलाहरुको हस्ताक्षर संकलनकाे काम शनिबार सकिएकाे छ । सामूहिक सरोकार समाज सिन्धुलीको सहकार्यमा फिक्क्ल गाउँपालिकाको कार्यालय खाङसाङमा हस्ताक्षर संकलन गरिएको हो । महिल विरुद्ध हुने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा हस्ताक्षर संकलन गरिएको आयोजकले जनाएको छ। साेही अभियान यहि मंसिर ९ गतेदेखि २४ […]

लैंगिक हिंसा निवारणका लागि ‘कर्णाली घोषणा पत्र’ सार्वजनिक

कर्णाली प्रदेशमा लैंगिक हिंसा निवारण तथा सामाजिक समावेशीकरणका लागि ‘कर्णाली घोषणा पत्र’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश सरकारको आयोजनामा प्रदेशका सबै पालिकाका उपप्रमुखहरूको सहभागितामा सञ्चालन गरिएको दुई दिने कार्यशाला गोष्ठीपछि बुधबार उक्त घोषणापत्र सार्वजनिक गरिएको हो । २९ बुँदे घोषणापत्रमा आगामी दिनमा लैंगिक समानता, आर्थिक समृद्धि र सामाजिक न्याय कायम गर्न प्रदेश सरकार स्थानीय […]

लैंगिक हिंसा न्यूनीकरणका लागि घरमै नैतिक शिक्षा

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । नेपालमा यस वर्ष यो अभियान मंसिर ९ देखि २४ गतेसम्म मनाइँदैछ । ‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारा तय गरिएको छ । विश्वभर सन् २०३० सम्म प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियान चल्नेछ । यसरी अभियान चलाउनु सकारात्मक कार्य […]

लैंगिक हिंसा तथा मानव बेचबिखनको अन्तरसम्बन्ध दर्शाउने अध्ययन प्रकाशित

काठमाडौं । द एशिया फाउण्डेशनले लैंगिक हिंसा तथा मानव बेचबिखन अन्तरसम्बन्ध दर्शाउने अध्ययन प्रकाशित गरेको छ । लैंगिक हिंसा तथा मानव बेचबिखन अन्तरसम्बन्ध कार्यक्रमको तर्जुमाका सन्दर्भमा–नेपालमा काठमाडौं, मोरङ्ग, सुनसरी र बाँकेका गरी ७० जनाभन्दा बढी व्यक्तिहरुसँग अन्तर्वार्ता गरी अनुसन्धान गरिएको थियो । नेपालमा गरिएको अनुसन्धानले लैङ्गिक हिंसा र मानव ओसारपसार (टिआइपि) को अन्तरसम्बन्ध दर्शाउन र […]

विद्यालयमा लैंगिक हिंसा

कुनै पनि दीर्घकालीन परिवर्तनका लागि संरचना र संस्कार दुवै आवश्यक पर्छ । नीति, नियम कानुनको रूपमा केही हदसम्म संरचना त तयार गरियो तर त्यसलाई प्रयोग गर्ने संवेदनशीलताको संस्कार निर्माण गर्न नसक्दा आज हरेक क्षेत्रमा यौन हिंसाका घटनाले समाजको स्वास्थलाई विषाक्त पार्दैछ । प्रायः जसो प्रत्येक दिन कुनै न कुनै रूपले विद्यालय तहमा भएका यौन हिंसाका […]

लैंगिक हिंसा अन्त्य गर्न पुरुष र महिलाको भूमिका बराबर : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर भूमिका रहेको बताएकी छन् ।आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले काठमाडौंमा आयोजना गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले समाजबाट लैंगिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुवैको बराबर सक्रियता आवश्यक रहेको बताएकी हुन् । उनले लैंगिक हिंसा उन्मुलन […]

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान संचालन

काठमाडौं, ९ मंसिर । “घरबाटै सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान बिहीबारदेखि संचालन गरिएको छ । ‘Orange the World-End Violence Against Women now’ भन्ने अन्तर्राष्ट्रिय नाराको आधारमा उक्त राष्ट्रिय नारा तय गरी उक्त अवधिभर कार्यक्रम संचालन गरिने भएको हो । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर […]

‘लैंगिक हिंसा निवारण कोष’ परिचालन गर्न समितिको निर्देशन

संसदीय समितिले पीडितलाई तत्काल राहत हुने गरी ‘लैंगिक हिंसा निवारण कोष’ परिचालन गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकले पीडितलाई तत्काल राहत हुने गरी लैंगिक हिंसा निवारण कोष परिचालन गर्न÷गराउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र त्यसका लागि आवश्यक समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो । महिला हिंसासँग सम्बन