‘मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति शुन्य सहनशीलता राखौँ’

काठमाडौँ, १२ कात्तिक । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्तिप्रति निर्वाचन आयोगले शुन्य सहनशीलता राख्न अनुरोध गरेको छ । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता,२०७९ बमोजिम सूचना,दुष्प्रचार र द्धेषपुर्ण अभिव्यक्तिको नियमनको बारेमा अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने सम्बन्धमा […]

सम्बन्धित सामग्री

मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँ

निर्वाचन आयोगले सामाजिक सञ्जालहरुबाट शीर्ष नेताहरु लक्षित मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । विसं २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने सन्दर्भलाई लिएर कतिपय कोणबाट अभिव्यक्ति स्वतन्त्रताको हनन् भएको भन्ने …

निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता

निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ । यही मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन...

छद्‍म नाममा दल र उम्मेदवारविरुद्ध दुष्प्रचार गर्न पाइन्न : निर्वाचन आयोग

११ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारविरुद्ध सामाजिक सञ्जालबाट संगठित रुपमा मिथ्या सूचना र दुष्प्रचार गर्न नपाइने बताएको छ । आयोगले शुक्रबार एक सूचना जारी गरी छद्म नामबाट सामाजिक सञ्जालमा भइरहेको गतिविधिको नियमन भइरहेको बताएको छ । आयोगले सर्वसाधारण मतदाताले आफ्ना सामाजिक सञ्जालबाट दल र उम्मेदवारका पक्ष र विपक्षमा अभिव्यक्ति दिन पाउने […]

चुनावमा दुष्प्रचार रोक्न भारतलाई चिठ्ठी लेख्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आसन्न निर्वाचनमा सीमाबाहिरबाट हुने मित्थ्या सूचना दुष्प्रचार र द्वैषपूर्ण अभिव्यक्ति रोक्न छिमेकी देशलाई अनुरोध गर्ने भएको छ । खासगरी तराईका जिल्लासँग जोडिएका भारतका विहार, उत्तराखण्ड, उत्तरप्रदेशसहित अन्य राज्यबाट नेपालको...

चुनावबारे मिथ्या सूचना र दुष्प्रचार रोक्न आयोगको सक्रियता

काठमाण्डाै - निर्वाचन आयोगले सीमावर्ती क्षेत्रमा रहेका छिमेकी देशका प्रसारण माध्यमबाट चुनावलाई नकारात्मक प्रभाव पार्ने कुनै सामग्री प्रसारण हुन नदिन ध्यानाकर्षण गराएको छ । कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा कुनै समाचार, टिप्पणी, विचार वा यस्तै प्रकृतिको सामग्री प्रसारण गर्न वा राजनीतिक विज्ञापन हुन नदिन छिमेकी देशको सरकारलाई अनुरोध गरी पठाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइसकेको आयोगले जनाएको छ । यस्तै आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने सामग्रीहरूको प्रचारप्रसार रोक्नका लागि इन्टरनेट स...

उम्मेदवारविरुद्ध मिथ्या सूचना र अभिव्यक्ति दिनेलाई कारबाहीको चेतावनी

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ। आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोस्ट भइरहेको पाइएको भन्दै यस्ता गतिविधि रोक्न चेतावनी दिएका हुन्।उनले भने, 'स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचन