सिन्डिकेट पक्षधर व्ययवसायीको बन्दमा कम्पनीमा आबद्ध गाडी चल्ने

कम्पनीका नामबाट संचालिन सवारीसाधनले आफ्नो सेवालाई शुक्रबार निन्तरता दिने भएका छन्। विभिन्न समितिमा आबद्ध सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुले भोलि शुक्रबार सवारीसाधन बन्द गर्ने निर्णय गरेका बेला कम्पनीमा आबद्ध भएका सवारीसाधन सेवा दिन तयार भएका हुन्। यातायात व्यवस्था विभागसँग आज भएको छलफलमा विभिन्न ५० बढी यातायात कम्पनीका प्रतिनिधीले सुरक्षाको प्रत्याभूति भएमा सबै सवारीसाधन संचालन गर्ने प्रतिबद्धता…

सम्बन्धित सामग्री

यातायात सिन्डिकेट अन्त्य सबै ठूला यातायात सङ्घ र महासङ्घ कम्पनीमा दर्ता

लक्ष्मण दर्नाल काठमाडौँ, जेठ २१ गते । यातायात सिन्डिकेट अन्त्य गर्ने घोषणा गरेसँगै सरकारले व्यवसायीलाई कम्पनी ऐनअन्तर्गत दर्ता हुनुपर्ने...

यातायात व्यवसायी कम्पनीमा जान तयार, पत्रकार सम्मेलन गरेर सम्झौता सार्वजनिक गर्ने

यातायात व्यवसायीहरू आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै कम्पनीमा जान तयार भएका छन्। सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आईतबार मध्यरात भएको सहमतिमा आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको वार्तामा सहभागी एक सदस्यले सेतोपाटीलाई जानकारी दिए। यातायात मन्त्रालयमा आइतबार राति अबेरसम्म भएको व्यवसायी र सरकारी पक्षबीचको वार्तामा व्यवसायीहरू आन्दोलनको कार्यक्रम…

BREAKING- अन्तत: सिन्डिकेटले घुँडा टेक्यो, यातायात व्यवसायी कम्पनीमा जान तयार

२३ वैशाख, काठमाडौं । सिन्डिकेट पक्षधर यातायात व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै कम्पनीमा जान तयार भएका छन् । यससँगै वर्षौंदेखि कायम सिन्डिकेट पनि अन्त्य भएको छ । यातायात मन्त्रालयमा आइतबार राति अबेरसम्म यातायात व्यवसायी र सरकारी पक्षबीच वार्ता भएको थियो । वार्तामा यातायात व्यवसायीले आन्दोलन फिर्ता लिने, कम्पनिमा जाने लगायतका …

सिन्डिकेट नगर्ने लिखित प्रतिबद्धतापछि व्यवसायी रिहा

विराटनगर (रासस) ।  यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि

सार्वजनिक यातायात बन्दको प्रभाव, कम्पनीमा दर्तावालहरु सवारी निर्वाध सञ्चालनमा

सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरे पनि कम्पनीमा दर्तावालहरु सवारीहरू सडकमा शुक्रबार बिहानैदेखि निर्वाध चलेका छन्। अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिइरहेका छन् । कम्पनीवालहरुले उपत्यकाभित्र र बाहिर सेवा दिन थालेका हुन् । बिहान रुटका नियमित गाडी नचलेपछि समस्यामा परेका यात्रुहरू साझा, मयूर, अरनिकोलगायतका कम्पनीहरुले यात्रु ओसार्न थालेपछि अहिले यात्रुलाई…

अरनिको यातायात गुपचुप रुपमा कम्पनीमा दर्ता

१७ वैशाख, काठमाडौं । अरनिको यातायात कम्पनीमा दर्ता भएको छ । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर कम्पनी दर्ता गरेको हो । कम्पनी रजिष्ट्ररको कार्यालय स्रोतले समिति अन्तर्गतका व्यवसायीले अरनिको यातायात दर्ता गराएको बताएको छ । यद्यपि, अरनिको यातायात सेवा समितिले भने आफू कम्पनीमा नगएको दावी …

वर्षमा एक खर्बभन्दा बढी ठग्छन् यातायात व्यवसायी, यसकारण जान चाहँदैनन् कम्पनीमा

यातायात क्षेत्रमा रहेको सिन्डिकेट अन्त्यका लागि सरकारले चालेको पहलमा मिडियाले पनि राम्रैसँग साथ दिएको छ ।

यसकारण कम्पनीमा जान चााहँदैनन् यातायात व्यवसायी

यातायात व्यवसायीहरुले वर्षौदेखि सिन्डिकेट प्रणालीबाट सवारी साधन चलाउँदा मुख्य गरी दुई किसिमबाट फाइदा लिइरहेका छन्। यो प्रणालीमार्फत सवारी साधन चलाउँदा उनीहरुको व्यवसायमा नाफा निश्चित छ। अर्को उनीहरुले नाफामा आयकर बुझाउनु परेको छैन। सरकारले अहिले सिन्डिकेट खारेज गरेपछि यी दुवै फाइदा गुम्ने डरले उनीहरुले विरोध गरेका हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। मुलुक…