यातायात व्यवसायीहरुले वर्षौदेखि सिन्डिकेट प्रणालीबाट सवारी साधन चलाउँदा मुख्य गरी दुई किसिमबाट फाइदा लिइरहेका छन्। यो प्रणालीमार्फत सवारी साधन चलाउँदा उनीहरुको व्यवसायमा नाफा निश्चित छ। अर्को उनीहरुले नाफामा आयकर बुझाउनु परेको छैन। सरकारले अहिले सिन्डिकेट खारेज गरेपछि यी दुवै फाइदा गुम्ने डरले उनीहरुले विरोध गरेका हुन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। मुलुक…