गृहमन्त्रीको निर्देशनः ‘सिन्डिकेट गर्दिन भनेर कागज गराएर मात्र व्यवसायी छोड्नुहोस्’ :: Pahilopost.com

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटको पक्षमा पक्राउ परेका व्यवसायीलाई साधारण रूपमा नछोड्न निर्देशन दिएका छन्।  गृहमन्त्री थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सिन्डिकेट गर्दिन, सवारी कम्पनीमा दर्ता गर्छु, सवारी साधन चलाउँछु, सरकारलाई सहयोग गर्छु भन्ने कागज गराएर मात्र छोड्न निर्देशन दिएका छन्।  गृहमन्त्री थापाले कागज गर्ने नमान्नेलाई अत्यावश्यक