सिन्डिकेट पक्षधर यातायात व्यवसायीले सवारी नचलाउने घोषणा गरे पनि कम्पनीमा दर्तावालहरु सवारीहरू सडकमा शुक्रबार बिहानैदेखि निर्वाध चलेका छन्। अन्य निजी सवारी साधनहरुले पनि सिन्डिकेटविरुद्धको अभियानमा साथ दिइरहेका छन् । कम्पनीवालहरुले उपत्यकाभित्र र बाहिर सेवा दिन थालेका हुन् । बिहान रुटका नियमित गाडी नचलेपछि समस्यामा परेका यात्रुहरू साझा, मयूर, अरनिकोलगायतका कम्पनीहरुले यात्रु ओसार्न थालेपछि अहिले यात्रुलाई…