अरनिको यातायात गुपचुप रुपमा कम्पनीमा दर्ता

१७ वैशाख, काठमाडौं । अरनिको यातायात कम्पनीमा दर्ता भएको छ । सरकारले अरनिको राजमार्गमा कायम सिन्डिकेट तोडेपछि समिति कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर कम्पनी दर्ता गरेको हो । कम्पनी रजिष्ट्ररको कार्यालय स्रोतले समिति अन्तर्गतका व्यवसायीले अरनिको यातायात दर्ता गराएको बताएको छ । यद्यपि, अरनिको यातायात सेवा समितिले भने आफू कम्पनीमा नगएको दावी …

सम्बन्धित सामग्री

पूर्व अरनिको यातायातको सिण्डिकेटविरुद्ध हिमाल तराई, सगरमाथा र मध्यपहाडी यातायात

काठमाडौँ। ओखलढुंगा जिल्लामा चल्ने यात्रुवाहक भाडाका बसहरु संचालन गर्न स्थानीय प्रशासनमा भएको सहमति विपरित पूर्व अरनिको यातायात समितिले दादागिरी देखाउँदै सिण्डीकेट गरेको भन्दै हिमाल तराई यातायात, सगरमाथा यातायात र मध्यपहाडी यातायातले असहति जनाएका छन् । पूर्व अरनिको यातायातले समितिले गरेको निर्णयलाई ब्यक्तिगत ब्यवसायसँग जोडेर मान प्रतिष्ठा र इज्जतमा समेत खेलवाड गरेको भन्दै काठमाडौ जिल्ला अदालतमा […]

भूकम्प प्रभावित परिवारको लागि काठमाण्डौबाट नि:शुल्क बसको सुविधा

काठमाण्डौ – भूकम्पबाट प्रभावित भएका परिवारका सदस्यहरु तत्काल काठमाण्डौबाट जाजरकोट र रुकुम पश्चिम जानको लागि पूर्व अरनिको यातायात प्रालीले नि:शुल्क बसको व्यवस्था गरेको छ । आज एउटा बस जाजरकोट र अर्को रुकुमको चौरजहारीको लागि छुट्ने प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ । बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन् । भोलि बिहानको लागि पनि बसको व्यवस्था गरिएको छ । भोलि पृथ्वी यातायातले पनि एउटा प्रभावित परिवारको लागि निःशुल्क बसको व्यवस्था गरेको छ । जाजरकोट र रुकुम जान च...

पूर्वअरनिको यातायातको कोटेश्वरस्थित बसपार्क आयो सञ्चालनमा

काठमाडौँ : पूर्व अरनिको यातायात प्रालिले काठमाडौंको जडीबुटीमा निर्माण गरेको बसपार्क आजबाट सञ्चालनमा आएको छ। आइतवारबाट प्रालिले निर्माण बसपार्क सञ्चालनमा ल्याएको हो। पूर्व अरनिको यातायात प्रालिको आफ्नै लगानीमा बनाएको बसपार्क काठमाडौं महानगरले संरचना भत्काउन खोजेपछि उच्च अदालत पाटनले कुनै अवरोध नगर्न अन्तरिम आदेश दिएपछि आज सञ्चालनमा आएको हो।जडिबुटीमा विभिन्न व्यक्तिको नाममा रहेको १४ रोपनी जग्गा भाडामा लिएर अरनिको बसपार्क प्रालि दर्ता गरेर पूर्व अरनिको यातायात प्रालिले झन्डै १०

अरनिको बसपार्क नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश

काठमाडाैं । उच्च अदालत पाटनले अरनिको यातायात प्राइभेट लिमिटेडले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ। पूर्व अरनिको यातायात प्रा.लि.ले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश गोकर्ण डाँगीको इजलासले शुक्रवार अल्पकालीन अन्तरिम आदेश दिएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एउटा महानगरमा २ वटा बसपार्क नचाहिने भन्दै भत्काउने चेतावनी दिएका थिए । अब […]

जडिबुटीमा बसपार्क र टिकट काउन्टर सञ्चालनमा ल्याउदै पूर्व अरनिको यातायात

काठमाडौं, भदौ ८ । पुर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीबाट बसपार्क सञ्चालन गर्ने बागमती प्रदेशका सांसदहरुसंग छलफल अगाडी बढाएको छ । काठमाडौ महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरिने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंकाे गोंगबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्था गरेपछि अरनिकाेले छुट्टै बसपार्क निर्माण गरिरहेको हो । पुर्व […]

जडिबुटीमा बसपार्क र टिकट काउन्टर सञ्चालनमा ल्याउदै पूर्व अरनिको यातायात

काठमाडौं, भदौ ८ । पुर्व अरनिको यातायात प्रा.लि.ले जडिबुटीबाट बसपार्क सञ्चालन गर्ने बागमती प्रदेशका सांसदहरुसंग छलफल अगाडी बढाएको छ । काठमाडौ महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरिने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंकाे गोंगबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्था गरेपछि अरनिकाेले छुट्टै बसपार्क निर्माण गरिरहेको हो । पुर्व […]

अरनिको यातायात गोंगबु नजाने, जडिबुटीमा आफ्नै लगानीमा बसपार्क तयार (भिडिओसहित)

सिन्धुपाल्चोक । पूर्व अरनिको यातायात प्रालिले आफ्नै लगानीमा छुट्टै बसपार्क निर्माण गरेको छ । काठमाडौ महानगरपालिकाले असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिरिने लामो, र मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनहरुलाई अनिवार्य रुपमा काठमाडौंकाे गोंगबु बसपार्कबाट नै छुट्नुपर्ने व्यवस्था गरेपछि अरनिकाेले  छुट्टै बसपार्क निर्माण गरेकाे हाे । राजधानी पूर्वका जिल्लामा सञ्चालन हुने यातायातका साधानहरुलाई […]

पूर्व अरनिको यातायात प्रालिमा विद्युतीय गाडी दर्ता गरी सञ्चालन गर्न पाइने

पूर्व अरनिको यातायात प्रालिद्वारा सेवा संचालित क्षेत्रहरुमा हालसम्म बस, माइक्रोबस, सुमोले मात्रै सेवा दिँदै आएकोमा अब बिजुली गाडी पनि दर्ता गरी सेवा प्रवाह हुने भएको छ । सट्टा भर्नाका रुपमा यस कम्पनीअन्तर्गत बिजुली गाडी दर्ता गरी सेवा प्रवाह गर्न सकिने कम्पनीले जनाएको छ ।