यातायात व्यवसायी कम्पनीमा जान तयार, पत्रकार सम्मेलन गरेर सम्झौता सार्वजनिक गर्ने

यातायात व्यवसायीहरू आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिँदै कम्पनीमा जान तयार भएका छन्। सरकारले सिन्डिकेट अन्त्य गर्ने निर्णय गरेको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायी र सरकारबीच आईतबार मध्यरात भएको सहमतिमा आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको वार्तामा सहभागी एक सदस्यले सेतोपाटीलाई जानकारी दिए। यातायात मन्त्रालयमा आइतबार राति अबेरसम्म भएको व्यवसायी र सरकारी पक्षबीचको वार्तामा व्यवसायीहरू आन्दोलनको कार्यक्रम…