यातायात सिन्डिकेट अन्त्य गर्न समितिहरूलाई कम्पनीको रूपमा दर्ता हुन दिइएको समय सकिन तीन सातामात्रै बाँकी छ, तर ठूला व्यवसायीहरू अझै दर्ता हुन नआएको यातायात व्यवस्था विभागले जनाएको छ।
वैकल्पिक व्यवस्था सिफारिस गर्न कार्यदल घोषणा, तर कार्यदलको गठनसमेत भएको छैन यातायात सिन्डिकेट औपचारिक रूपमै अन्त्य भएको घोषणा गरेको सरकारले यात्रुबाहक सवारीसाधनको टिकट काट्ने जिम्मा भने यातायात समितिलाई नै दिएको...पूरा पढ्नुहोस् »
पछिल्लो समय काठमाडौंबाट धुलिखेल र पनौतीको रुटमा मयूर यातायात र साझा यातायातलाई रुट पर्मिट दिइएपछि पुनः यातायात सिन्डिकेट चर्चाको विषय बन्यो । र, अहिले एनजिओका रूपमा दर्ता भएका यातायात व्यवसायीलाई...पूरा पढ्नुहोस् »
सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायातमा चक्रीय प्रणाली अवलम्बन गर्ने कार्य गैरकानुनी हुने भएकाले सजायको दायरमा ल्याई तत्काल अन्त्य गर्न भनेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव तथा अधिवक्ता ज्योति बानियाँले यातायातमा भएको सिन्डिकेटविरुद्ध नेपाल सरकार,…
सर्वोच्च अदालतले यातायातमा देखिएको सिन्डिकेट (चक्रीय प्रणाली) अन्त्य गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले कुनै पनि यातायातमा चक्रीय प्रणाली अवलम्बन गर्ने कार्य गैरकानुनी हुने भएकाले सजायको दायरमा ल्याई तत्काल अन्त्य...पूरा पढ्नुहोस् »
सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता भएका यातायात समिति दर्ता तथा नवीकरण नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । ‘अहिलेसम्म दर्ता भएका यातायात समिति नवीकरण हुने छैनन् भने नयाँ दर्ता गरिनेछैन,’ सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले भने । यससँगै देशमा अर्थव्यवस्थाले सिन्डिकेट अन्त्य गरेको २७ वर्ष र यातायात सिन्डिकेट कानुनी…
कुनै एक समूहद्वारा निर्देशित तथा सञ्चालित व्यावसायिक क्षेत्रमा अर्को समूहलाई निषेध गर्नु सिन्डिकेट हो । सिन्डिकेटमा कुनै एउटा वस्तु तथा सेवाको एकाधिकार रहन्छ । नेपालमा यातायात क्षेत्रमा सिन्डिकेट अन्त्य भएको...पूरा पढ्नुहोस् »