कलाकार खोज्दै ‘छड्के २.०’

काठमाडौँ– निर्माण नहुँदै दशैँमा  प्रदर्शन मिति घोषणा गरिएको सिक्वेल फिल्म ‘छड्के’ ले कलाकार मागेको छ ।  सुटिङको सुरसार गर्दै मार्सल आर्ट्स सीप भएका कलाकार चाहिएको भन्दै सामाजिक सञ्जालमा फ्लायर सार्वजनिक गरेको निर्माण टिमले सबै उमेरका समूहका कलाकारको खोजी गरेको जनाएको छ ।  ग्याङस्टर विधाको फिल्मका लागि धेरै कलाकार चाहिने भएकाले सम्भवतः निर्माण टिमले अडिसनबाटै ती […]

सम्बन्धित सामग्री

‘वानएक्स-बेट’ प्रकरण : अरुको पनि कनेक्सन भेटियो, अभियुक्त खोज्दै प्रहरी

काठमाडौं : ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले कलाकारसहित एक दर्जन भन्दा बढी मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुरुमा पक्राउ परेका कैलालीका दिनेश खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेको बयान थालिएको छ। त्यस्तै, दोस्रो चरणमा प्रहरीले कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), अलिस राई, जलन…

कलाकार खोज्दै ‘बाघचाल’

निर्माणको तयारीमा रहेको चलचित्र ‘बाघचाल’ को अभिनेत्री ‘अडिसन’मार्फत चयन हुने भएकी छन् । निर्माण समूहले प्रेस विज्ञाप्ति जारी गर्दै डिजिटल अडिसनमार्फत विश्वभरका आकांक्षीले सहभागिता जनाउन सक्ने जानकारी दिएको छ । निर्देशक सम्राट बस्नेतले सहभागीले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो आगामी असार ७ गतेसम्म पठाइसक्नु पर्ने जानकारी दिनुभयो । “कलाकारितामा भविष्य देख्नेलाई अवसर सिर्जना …

चार दिनदेखि पल शाह खोज्दै प्रहरी, सोधपुछको लागि निर्देशक थापा प्रहरीमा

काठमाडौंः चारदिन देखि प्रहरीले फरार सूचीमा रहेका कलाकार पूर्ण विक्रम शाह (पल शाह)लाई खोजी गरिरहेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले नै सर्कुलर जारी गरेर पललाई पक्राउ गर्ने आफ्ना मातहतका कार्यालयलाई निर्देशन दिइसकेको छ। महानगरीय प्रहरी परिसर काठमाडौं देखि केन्द्रीय अनुसन्धान व्यूरो ( सिआइबी) समेत खोजीमा लागेको छ। अहिले प्रहरीले पलसँग नजिक भएका मानिससँग…

क्यानभासमा समाज खोज्दै

काठमाडौंमा कोरोना महामारी बढ्दैथियो । रातारात मानिस सुरक्षित गन्तव्य खोज्दै गाउँ फर्किरहेका थिए । बाटोमा काठमाडौं छाड्नेको लर्कै थियो । यो दृश्यले कलाकार ज्योति प्रकाशलाई निकै छोयो । कोरोनाबाट जोगिन काठमाडौंबाट झोलाझाम्टासहित मानिस गाउँतिर फर्किएको तिनै दृश्य उनले क्यानभारमा उतारे । समसामयिक सामाजिक विषयवस्तुको चित्रलाई धेरैले रुचाए । कोभिड सुरु भएदेखि अहिलेसम्म पनि यसले पारेको […] The post क्यानभासमा समाज खोज्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.

बेरोजगार भए ‘सीआइडी’का शिवाजी, खोज्दै काम

टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन् । बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन् ।उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’बाट पाए । यो शो करिब २० वर्षसम्म चल्यो र यसका सबै चरित्र दर्शकमाझ प्रिय भए । ‘सीआइडी’मा एसपी प्रद्युम्नको भूमिकामा अभिनय गर्ने शिवाजी यतिबेला भने बेरोजगार छन् । उनी कामको खोजी गरिरहेका छन् ।‘म

कलाकार खोज्दै सलोन र आमेश

अभिनेता सलोन बस्नेत र आमेश भण्डारी लगायतको टिमले ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै कलाकार छान्ने भएका छन्। उनीहरूले देशका विभिन्न भागमा अडिसन गर्दै प्रतियोगी छान्ने र प्रतियोगितामा उत्कृष्ट हुनेलाई म्युजिक भिडियो तथा फिल्ममा अवसर दिने बताएका छन्।

कलाकार खोज्दै ‘सलहेसः द पिपुल्स हिरो’ :: Pahilopost.com

काठमाडौंः कलाकार अनुसार कथा लेखिनु नेपाली फिल्मको पुरानै रोग हो। निमार्ताले सुरुमै ‘फलानो कलाकारलाई फिट हुने कथा है’ भनेर लेखकलाई लेखाउँने गर्छन्। कमैले मात्र क्यारेक्टर अनुसार एक्टर खोज्छन्। १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस द पिपुल्स हिरो’ले पनि क्यारेक्टर अनुसार कलाकार छनोट गर्ने भएको छ। मिथिलाका राजा

कलाकार खोज्दै ‘सलहेस : द पिपुल्स हिरो’

कलाकार अनुसार कथा लेखिनु नेपाली फिल्मको पुरानै समस्या हो। निमार्ताले सुरुमै ‘फलानो कलाकारलाई फिट हुने कथा है’ भनेर लेखकलाई लेखाउने गर्छन्। कमैले मात्र क्यारेक्टरअनुसार एक्टर खोज्छन्। १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस : द पिपुल्स हिरो’ले पनि क्यारेक्टरअनुसार कलाकार छनौट गर्ने भएको छ।

‘युवापुस्ता’ खोज्दै देश दौडाहामा कलाकार

पछिल्लो समय विभिन्न कारणले सबैभन्दा धेरै चर्चामा रहेको फिल्म हो ‘छक्का पञ्जा २’ । असोज ११ गते फूलपातीको दिन प्रदर्शनमा आउँने यो फिल्मका कलाकार यतिबेला देश दौडाहामा छन् । फिल्मको प्रचारका लागि फिल्ममा शिर्ष भूमिकामा रहेर अभिनय गरेका सम्पूर्ण कलाकार राजधानी बाहिरका बिभिन्न जिल्लामा कार्यक्रम गरिरहेका छन् ।

सत्यमोहनले सार्वजनिक गरे ‘भगवान खोज्दै छुँ’

काठमाडौँ । गीतकार शान्ता अधिकारी ‘घिमिरे’ले दोस्रो एल्बम ‘भगवान खोज्दै छुँ’ सार्वजनिक भएको छ ।  कलाकार समन्वय संघ नेपालले राजधानीमा…