कलाकार खोज्दै ‘सलहेसः द पिपुल्स हिरो’ :: Pahilopost.com

काठमाडौंः कलाकार अनुसार कथा लेखिनु नेपाली फिल्मको पुरानै रोग हो। निमार्ताले सुरुमै ‘फलानो कलाकारलाई फिट हुने कथा है’ भनेर लेखकलाई लेखाउँने गर्छन्। कमैले मात्र क्यारेक्टर अनुसार एक्टर खोज्छन्। १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस द पिपुल्स हिरो’ले पनि क्यारेक्टर अनुसार कलाकार छनोट गर्ने भएको छ। मिथिलाका राजा