‘वानएक्स-बेट’ प्रकरण : अरुको पनि कनेक्सन भेटियो, अभियुक्त खोज्दै प्रहरी

काठमाडौं : ‘वानएक्स-बेट’ प्रकरणमा प्रहरीले कलाकारसहित एक दर्जन भन्दा बढी मानिसलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सुरुमा पक्राउ परेका कैलालीका दिनेश खड्का, अनिता धिताल, दीपेश श्रेष्ठ, दिनेश चन्द र आशिष लामिछानेको बयान थालिएको छ। त्यस्तै, दोस्रो चरणमा प्रहरीले कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी, राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), अलिस राई, जलन…

सम्बन्धित सामग्री

फरार अभियुक्त धमाधम पक्राउ गर्दै रौतहट प्रहरी

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटलगायत मातहत रहेका जिल्लाका सम्पुर्ण प्रहरी युनिटले फरारको सुचीमा रहेका अभियुक्तलाई पक्राउ गर्न तदारुकता देखाएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले गत पुस १४ गतेदेखि फरार अभियुक्त पक्राउ अभियान

प्रहरी हिरासतबाट भागेका अभियुक्त पक्राउ

इलाका प्रहरी कार्यालय मोतीपुरको हिरासतबाट फरार अभियुक्त १४ दिनपछि पक्राउ परेका छन्। जबर्जस्ती करणी मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका बाँके खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खाँ पक्राउ परेका हुन्। बर्दिया...

फरार अभियुक्त खोज्दै पर्सा प्रहरी

जिल्ला प्रहरी कार्यालयले पर्साले फरार रहेका अभियुक्त खोजी कार्यलाई तिव्र बनाएको छ । जिल्लास्थित प्रहरी र अदालतमा मुद्धा परि फरार रहेकाहरुको खोजीकार्यलाई तिब्र बनाइएको हो ।  पर्साका प्रहरी प्रमुख रमेश कुमार...

‘बालिका बलात्कार’ गरेर भागेका अभियुक्त बने म्यादी प्रहरी

काठमाडौंँ- बालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त झापाको गौरीगञ्जमा म्यादी प्रहरीमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताएका छन्। एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको पाठकले बताएका छन्। […]

डडेल्धुरामा फरार अभियुक्त धमाधम पक्राउ

डडेल्धुरा : डडेल्धुरामा विभिन्न मुद्दाका फरार अभियुक्त धमाधम पक्राउ परिरहेका छन्। अदालतको अन्तिम फैसलाले सजाए सुनाएका १२ जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको सक्रियताले ९ दिनमा १२ जना अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। प्रहरीको सक्रियतामा फरार अभियुक्त पक्राउ गर्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले जानकारी दिए।‘पक्राउ परिरहेका अभियुक्त अदालतले सजाए सुनाएपछि भागेर तराईका जिल्ला तथा भारत

बलात्कारका अभियुक्त पक्राउ

होहल्ला भएपछि सोही दिनदेखि फरार अभियुक्त यादवलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...

नन्कुन्नी र निर्मला प्रकरणः मुख्य अभियुक्त खुलेआम, पक्राउ गर्दैन प्रहरी

मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई पक्राउ नगरे पुनः आन्दोलन गर्ने अधिकारकर्मीहरुको भनाइ छ।...

बर्दियामा चार महिना ९० फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय बर्दियाले चार महिनामा ९० फरार अभियुक्त पक्राउ गरेको छ । साथै झण्डै २२ लाख जरिवाना असुली गरिएको छ ।  प्रहरी उपरीक्षक ईश्वर कार्कीले बर्दियाको कमाण्ड सम्हालेको चार महिना पुगेको छ । यो अवधिमा ९० फरार अभियुक्त पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।  यसैबीच २०७१ सालमा सवारी ज्यान मुद्दामा एक दिन कैद फैसला सुनाइएका ४५ वर्षीय बलबहादुर थापा क्षेत्रीलाई पक्राउ गरिएको छ ।

निषेधाज्ञाका बेला रुपन्देहीमा फरार अभियुक्त खोज्दै प्रहरी

१८ जेठ, बुटवल । कोरोना महामारीका कारण जारी निषेधाज्ञा (बन्दाबन्दी)ले सबै क्षेत्र प्रभावित भएको छ । तर निषेधाज्ञामा प्रहरीलाई भने फरार अभियुक्त खोज्न सजिलो भएको छ । अरु बेला फरार रहेका अभियुक्त निषेधाज्ञाका बेला घरमै आएका बेला प्रहरीले धमाधम पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जघन्य अपराधमा १० वर्षभन्दा बढी कैद सजाय तोकिएका […]

कर्णालीमा सात फरार अभियुक्त पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयद्वारा सात फरार अभियुक्त पक्राउ गरिएको बताइएको छ । फरार अभियक्त पक्राउ अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतले लेनदेन मुद्दाका एक र सार्वजनिक मुद्दाका तीन अभियुक्त पक्राउ गरेको छ ।त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाबाट वन मुद्दाको एक र कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्तलाई पक्राउ गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक धुर्वप्रसाद श्रेष्ठले जानकारी दिए ।