कलाकार खोज्दै सलोन र आमेश

अभिनेता सलोन बस्नेत र आमेश भण्डारी लगायतको टिमले ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै कलाकार छान्ने भएका छन्। उनीहरूले देशका विभिन्न भागमा अडिसन गर्दै प्रतियोगी छान्ने र प्रतियोगितामा उत्कृष्ट हुनेलाई म्युजिक भिडियो तथा फिल्ममा अवसर दिने बताएका छन्।

सम्बन्धित सामग्री

बुबाआमा बन्दै सलोन र करिश्मा

काठमाडौं । अभिनेता सलोन बस्नेत बुवा बन्ने भएका छन् । उनकी पत्नी करिश्माले मंगलबार बेलुका टीकटकबाट ‘प्रेगनेन्सी’ घोषणा गरेकी छन् । आफूहरु अभिभावक हुन लागेको खुशि साट्न उनीहरुले केक पनि काटेका छन् । सलोन र करिश्माले एकापसमा केक चखाएर खुशि साटेको देख्न सकिन्छ । केकमा ‘२०२४ को मेमा आउँदै’ लेखिएको छ । जसअनुसार करिश्माले आगामी […]

फिल्म ‘जय हो’को नयाँ गीतमा रोमान्टिक सलोन र केकी

काठमाडौं । सलोन बस्नेत र केकी अधिकारीको शीर्ष भूमिका रहेको फिल्म ‘जय हो’को नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत र स्वर सलोन स्वयमकै छ । रोमान्टिक स्वादमा बुनिएको गीतको भिडियोमा सलोनले केकीसँग अनस्क्रिन रोमान्स पनि गरेका छन् । गीतमा रोमान्ससँगै यी दुई कलाकारको नोकझोक पनि देख्न सकिन्छ । ‘सपनाको वेडिङ्ग’ बोलको गीतको प्रेमिका […]

सोमबार विवाह गर्दै सलोन

काठमाडौं । मंसिर १२ गते अर्थात सोमबार अभिनेता सलोन बस्नेतले विवाह गर्न लागेका छन् । सलोनले एयर होस्टेस करिश्मा केसीसँग प्रेम विवाह गर्न लागेका हुन् । उनीहरूले करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । सलोन र करिश्माले विवाहपछि मंसिर १४ गते अर्थात बुधबार काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन पार्टी दिने छन् […]

सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘जय हो’को घोषणा

काठमाडौं । सलोन बस्नेतको प्रमुख भूमिका रहने फिल्म ‘जय हो’ को निर्माण घोषणा गरिएको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा बन्ने फिल्मको प्रस्ततुकर्तामा शोभित बस्नेत रहनेछन् । फिल्मको एक प्रमुख भूमिकामा सलोन फाइनल भए पनि अर्का एक नायक र नायिका भने तय भइसकेका छैनन् । सुरेश न्यौपानेले कथा लेखिरहेकको फिल्ममा पछिल्लो समयका चर्चित निर्देशक नै […]

लिक्वुइडमा सलोन र आमेशको लाइभ म्युजिक

काठमाडौं– आगामी ६ कात्तिक साँझ दरबारमार्गस्थित लिक्वुइड लन्जमा ‘लिक्वुइड तिहार हंगामा विथ सलोन एन्ड आमेश लाइभ म्युजिक’ नामक कार्यक्रम हुने भएको छ । नजिकिँदो तिहारलाई लक्षित गर्दै कार्यक्रम हुन लागेको हो । कार्यक्रममा अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन् । कार्यक्रम सलोन र आमेशका अलावा एफटी लिक्वुइड ब्यान्डले पनि आफ्नो […]

विवाह गर्दै सलोन बस्नेत र करिश्मा केसी

काठमाडौं । अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीले आगामी मंसिर १२ गते विवाह गर्ने भएका छन् । ३१ वर्षिय सलोन र २४ वर्षिया करिश्मा चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । यति लामो प्रेमलाई दुवैले अन्नत: विवाहमा परिणत गर्ने निर्णय गरेका छन् । करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् । पारिवारिक स्रोतका अनुसार उनीहरूको विवाह परम्परा […]

सलोन र शिल्पाको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने

काठमाडौं । सलोन बस्नेत र टिकटकबाट चर्चित शिल्पा थापाको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’ तिहारमा रिलिज हुने भएको छ । ६ महिनाअघि छायांकन सकिएको यो फिल्मको डबिङ पनि सकिएको छ । फिल्ममा सलोन र शिल्पासहित कुशल ठकुरी, शिशिर बाङ्देल, विशाल पहाडी, जानुका पौडेल लगायतको मुख्य भूमिका छ । त्रिकोणात्मक कथावस्तुमा आधारित फिल्मलाई टेक पौरखी राईले […]

नीताको ‘ह्रस्वदीर्घ’मा सलोन अनुबन्धित

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत अनुबन्धित भएका छन् । सलोन र निर्माण कम्पनीबीच मंगलबार सम्झौता भएको छ । चन्द्र पन्तले निर्देशन गर्ने फिल्मको प्रमुख भूमिकामा सलोन फिचर्ड हुने जनाइएको छ । ‘फिल्ममा सलोनको प्रमुख भूमिका नै हुनेछ । अहिलेसम्मकै नयाँ रोलमा उहाँ देखिनुहुनेछ,’ नीताले अनलाइनखबरसँग भनिन्, ‘उक्त रोलले […]

शोभितको नयाँ फिल्ममा पनि सलोन र रुविना

दसैँमा ‘डाँडाको वर पीपल’ रिलिज गरेका निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहेको ‘डाँडाको वर पीपल’ दर्शकको रुचिमा नपरेपनि उनले राम्रो ब्यवसाय गर्ने अर्काे फिल्म बनाउने घोषणा गरेका हुन् ।आफ्नो नयाँ फिल्ममा पनि सलोन र रुविनाकै मुख्य भूमिका रहने शोभितले बताए । शोभितले नयाँ फिल्मका निर्माता पनि ‘डाँडाको वर पीपल’ का निर्माता नवराज गिरी रहेछन् । तिहारपछि छायाँकन सुरु हुने बताइएको फिल्मको अहिले स्क्रिप

सलोन बस्नेतको निर्माणमा सिरिज ‘हेल्लो ब्रो’ निर्माण

सलोन सलिन फिल्मस्को ब्यानरमा बी एम एच डी टेलिभिजनको प्रस्तुति रहने गरी नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ । यो सिरिजको कार्यकाती निर्मातामा नायक सलोन बस्नेत रहेका छन् । सुरेश न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, मनिषा ओझा, श्रृष्टी तिमिल्सिना, सन्तोष गिरी, ओजस्वी थापा लगायतका कलाकारको […]