बेरोजगार भए ‘सीआइडी’का शिवाजी, खोज्दै काम

टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन् । बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन् ।उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’बाट पाए । यो शो करिब २० वर्षसम्म चल्यो र यसका सबै चरित्र दर्शकमाझ प्रिय भए । ‘सीआइडी’मा एसपी प्रद्युम्नको भूमिकामा अभिनय गर्ने शिवाजी यतिबेला भने बेरोजगार छन् । उनी कामको खोजी गरिरहेका छन् ।‘म

सम्बन्धित सामग्री

बेरोजगार युवायुवतीका लागि ‘जब फेयर’

गण्डकी । वडामा रहेका बेरोजगार युवायुवतीलाई लक्षित गरी कास्कीको पोखरा महानगरपालिका–१३ ले यही फागुन १८ गते ‘जब फेयर’ गर्ने भएको छ । लायन्स र लियो क्लब पोखराको सहकार्यमा वडामा रहेका कोही पनि युवायुवती बेरोजगार बस्नु नपरोस् भन्ने उद्देश्यका साथ जब फेयर गर्न लागिएको हो । वडाध्यक्ष किरण बरालले बेरोजगारी अहिलेको सबैभन्दा ठूलो समस्या रहेको उल्लेख […]

नौ लाख पुग्यो बेरोजगार संख्या

काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका बेरोजगार युवाको संख्या झण्डै नौ लाख पुगेको छ । चालु आर्थिक वर्षको भदौसम्ममा यो कार्यक्रममा सूचीकृत हुने बेरोजगारको संख्या आठ लाख ८५ हजार पुगेको हो । यो गत वर्षको बेरोजगार सूचीभन्दा धेरै हो । गत आर्थिक वर्षमा बेरोजगारको सूचीमा आठ लाख ४१ हजार दर्ता भएका थिए । यो वर्ष […]

चीनमा काेराेनाका कारण बेरोजगार दर बढ्दै

काठमाडौं । चीनमा बेरोजगार दर दैनिक रूपमा बढ्दै गएको एक तथ्यांकले देखाएको छ । अमेरिकी समाचार संस्था सीएनएनले गरेको अध्ययन अनुसन्धानकै क्रममा चीनमा १६ देखि २४ वर्ष उमेरका करिब २ करोड मानिसहरू बेरोजगार रहेका खुलासा भएको हो । यद्दपी तथ्यांकमा ग्रामीण बेरोजगारी दर भने समावेश गरिएकाे छैन । युवा बेरोजगारी दर गत मार्चमा १५ दशमलव […]

बेरोजगार डाक्टरसँग हैरान स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं : डाक्टरहरूका कारण स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ हैरान भएका छन्। काठमाडौं बाहिर नजाने अड्डी लिएर बसेका बेरोजगार डाक्टरहरू दिनहुँ मन्त्रालयमा आउने गरेको मन्त्री खापुङले बताए।नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री खापुङले देशका कैयौं अस्पतालमा डाक्टर अभाव रहे पनि काठमाडौं बाहिर जान नमान्दा बेरोजगार बस्नु परेको सुनाएका हुन्।उनले अस्पतालहरूमा डाक्टरको अभाव रहे पनि धेरै डाक्टर बेरोजगार हुँदा पनि राजधानी काठमाडौंबाहिर जान नचाह

चीनमा शिक्षित बेरोजगार बढेपछि विश्वविद्यालयहरुमा प्रदर्शन

एजेन्सी, २४ जेठ । चीनमा शिक्षित बेरोजगार बढेका छन् । विभिन्न शहरका विश्वविद्यालय र कलेजमा बेरोजगार बढेपछि प्रदर्शनहरु भएका छन् । प्रदर्शन भएका मध्ये तियानजिन विश्वविद्यालयमा प्रदर्शन र धर्ना भएको छ । उनीहरुले कर्मचारीतन्त्रको विरोध गरे । नान्काई विश्वविद्यालयमा पनि प्रदर्शन भयो । बेइजिङ नर्मल विश्वविद्यालय, चाइना युनिभर्सिटी अफ पोलिटिकर साइन्स एन्ड ल, पेकिङ विश्वविद्यालयमा […]

बेरोजगार हुनुहुन्छ ? श्रम मन्त्रालयले खुलायो आवेदन (सूचनासहित)

सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आइतबार जारी गरेको सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९–०८० का लागि निवेदन अनुरोध गरेको छ । रोजजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ । आवेदक निवेदन दिँदाको

तपाईं बेरोजगार हुनुहुन्छ ? कामका लागि सरकारले माग्यो निवेदन [सूचनासहित]

सरकारले बेरोजगार व्यक्तिहरूको सूची संकलन गर्ने प्रक्रिया शुरू गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्याक्रमका लागि बेरोजगार व्यक्तिहरूको सूचीमा सूचीकृत गर्नका लागि निवेदन दिनका लागि मन्त्रालयले सूचना जारी गरेको हो ।  मन्त्रालयका अनुसार फागुन महिनाभरीमा आफू बसेको वडा कार्यालय वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा रोजगारीका लागि निवेदन दिन सकिनेछ ।  यो निवेदन आर्थिक वर्ष २०७९/०८०का लागि भएको समेत मन्त्रालयले जनाएको छ ।  १८ वर्षदेखि ५९ वर्ष उमेर स...

दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि

चितवन, मंसिर १३। नेकपा एमालेको १० औं महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि आइतबार दिनभर बेरोजगार भए । बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशन दिनभर सुरु नहुँदा उनीहरू बेरोजगार भएका हुन् । शनिबार राति बन्दसत्रले पार्टीको विधान संशोधनसहितका प्रस्तावमा छलफल गरी निर्णय गरेपछि बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र […]

दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि

सौराह, चितवन । नेकपा एमालेको १० महाधिवेशनमा उपस्थित भएका प्रतिनिधि आइतबार दिनभर बेरोजगार भए । बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशन दिनभर सुरु नहुँदा उनीहरू बेरोजगार भएका हुन् । शनिबार राति बन्दसत्रले पार्टीको विधान संशोधनसहितका प्रस्तावमा छलफल गरी निर्णय गरेपछि बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय […] The post दिनभर बेरोजगार एमाले महाधिवेशन प्रतिनिधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चीनमा व्यापार गर्ने नेपाली व्यापारी २ वर्षदेखि बेरोजगार

काठमाडौ, भदौ १७ । चीनको तिब्बत क्षेत्रलाई आधार बनाएर व्यापार गर्ने नेपाली व्यापारीहरू करीब २ वर्षदेखि बेरोजगार भएका छन् । कोरोना महामारीका कारण चीनले नेपाली व्यापारीहरूलाई आफ्नो मुलुकमा प्रवेश गर्न र नेपाली सामानलाई समेत चीन निर्यातमा रोक लगाएपछि चीनको तिब्बत क्षेत्रमा सामान निर्यात गर्ने र त्यहाँ बसेर व्यापार गर्दै आएका नेपाली व्यापारीहरू २ वर्षदेखि बेरोजगार […]