अस्ट्रेलियामा जारी आइसिसी टी–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानले दोस्रो हार व्यहोरेको छ । जिम्बाब्बेसँग अन्तिम बलमा खेल गुमाएपछि पाकिस्तान दुई खेल सकिँदा अंकविहीन हुन पुगेको छ ।
पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित...
लाहोर : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सत्तारुढ गठबन्धनले सेनालाई आफ्नो पार्टीविरुद्ध खडा गरेको आरोप लगाउँदै देश संकटमा फस्ने र टुक्रन सक्ने चेतावनी दिएका छन्।जमाँ पार्क निवासबाट भिडियो सन्देशमा खानले राजनीतिक अस्थिरता अन्त्य गर्ने एक मात्र उपाय निर्वाचन भएको बताए।पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले भने, ‘पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) का नेताहरू र लण्डन भागेका नवाज शरीफलाई देशको कुनै वास्ता छैन।’संविधान उल्लंघन‚ सरकारी संस्था ध्वस्त र प
पाकिस्तानको मुद्रास्फीति गत बर्षको मार्चमा भन्दा ३५.४ प्रतिशतले बढेको शनिबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) ले मापन गरेको पाकिस्तानको मुद्रास्फीति गत वर्षको सोही महिनाको तुलनामा मार्चसम्ममा अत्यधिक बढेको छ । मार्च २०२२ मा मुद्रास्फीति १२.७ प्रतिशत रहेको पाकिस्तान तथ्याङ्क ब्यूरो (पीबीएस) का मोहम्मद मजहरले बताउनुभयो । पीबीएसका अनुसार, मासिक आधारमा …
काठमाडौं : पाकिस्तानमा राजनीतिक संकट गहिरिँदै गएको छ। प्रधानमन्त्री इमरान खानलाई सत्ताच्युत गर्न बनेको विपक्षी गठबन्धन थप बलियो बन्दै जाँदा संकट गहिरिएको हो। प्रधानमन्त्री इमरान खानको तहरीक–ए–इन्साफ पार्टीसँग गठबन्धन गरेको सत्तारुढ पार्टी मुत्ताहिदा कौमी मुभमेन्ट–पाकिस्तान एमक्युएम–पीले पनि विपक्षी गठबन्धनसँग हात मिलाएको छ। यो पार्टी विपक्षी गठबन्धनमा सामेल भएपछि इमरान खानको सत्ता संकटमा परेको छ। गठबन्धन भत्किएपछि अल्पमतमा परेका प्रधानमन्त्री इमरान खानले रा
एजेन्सी, ९ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सत्ता संकटमा परेको छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढेको छ । अविश्वासको प्रस्ताव पारित हुने अवस्था बनेको छ । इमरान खानको दल पाकिस्तान तेरिक ई इन्साफमा विद्रोह भएपछि नयाँ घटनाक्रम विकास भएको छ । खानले पैसा खुवाएर सत्ता नजोगाउने बताएका छन् । उनले आफ्ना केही सांसदहरु […]
सार्कको सदस्य मुलुक पाकिस्तान सरकार गम्भीर आर्थिक संकटमा फस्दै गएको देशभित्रै टिप्पणि हुन थालेको छ । बजेट घाटा घट्दै जाँदा पछिल्लो पाँच महिनामा विदेशी मुद्रा भण्डारणमासमेत भारी गिरावट आएका कारण...
इन्टरनेशनल मनिटरी फन्ड (आइएमएफ)ले पाकिस्तान गम्भीर आर्थिक संकट उन्मुख रहेको बताउँदै उसलाई दुई वर्षमा आन्तरिक आवश्यकता पूरा गर्न ५१.६ अर्ब अमेरिकी डलर बाह्य आवश्यक रहेको जनाएको छ। द न्युज इन्टरनेशनलले...
अहिले पाकिस्तान अस्तित्व संकटको सामना गर्दै छ । जलवायु परिवर्तनले मुलुकका सारा जनसंख्याको जीवन एवं जीविकालाई प्रभावित गर्ने निश्चित छ ।
उत्तरी युरोप र चीनमा भीषण बाढी, अमेरिकामा भयानक डढेलो र...
काठमाडौं - सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । पछिल्लाे केही समयदेखि पाकिस्तानको वित्तीय संकट यस्तो डरलाग्दो अवस्थामा पुगेको छ कि यसले विदेशी कर्पोरेसनबाट ठेक्का लिएका मुख्य पूर्वाधार परियोजनाहरूको ...