इमरान खानको सत्ता संकटमा

एजेन्सी, ९ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सत्ता संकटमा परेको छ । उनीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढेको छ । अविश्वासको प्रस्ताव पारित हुने अवस्था बनेको छ । इमरान खानको दल पाकिस्तान तेरिक ई इन्साफमा विद्रोह भएपछि नयाँ घटनाक्रम विकास भएको छ । खानले पैसा खुवाएर सत्ता नजोगाउने बताएका छन् । उनले आफ्ना केही सांसदहरु […]

सम्बन्धित सामग्री

खानको राजनीतिक भविष्य संकटमा

केही महिनाभित्रै दोस्रो पटक पक्राउ परेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान भ्रष्टाचार मुद्दामा तीन वर्ष कैद पाएपछि जेलमा छन् । सरकारमा हुँदा उपहार बिक्री गर्दा पाएको रकमबारे जानकारी नगराएको ‘तोषाखाना मामिला’मा उनलाई इस्लामाबाद जिल्ला अदालतले कैद सजाय र जरिवानाको फैसला सुनाएको हो ।

संकटमा पाकिस्तानी प्रधानमन्त्री : पूर्वपत्नी भन्छिन्– इमरान भ्रममा छन्

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो संकटको घडीमा छन् । पाकिस्तानी संसदमा खानविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । सम्भवतः अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुनेछ । ३४२ सदस्यीय राष्ट्रिय सभामा खानलाई हटाउन १७२ को साधारण बहुमत आवश्यक हुन्छ । एउटा प्रमुख सत्ता साझेदारले गठबन्धन छोडेपछि खानले बहुमत...

इमरान खानको सरकार संकटमा, सत्तारुढ दलका सांसद नै विपक्षमा

पाकिस्तानमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै इमरान खान नेतृत्वको सरकार संकटमा परेको छ ।

संकटमा इमरान खान, अविश्वास प्रस्तावअघि आफ्नै पार्टीका २४ सांसदले छाडे साथ

पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कुर्सी संकटमा परेको छ । विपक्षीले अविश्वासको प्रस्ताव ल्याएपछि मतदानअघि नै उनकै पार्टी तहरीक–ए–इन्साफका २४ सांसदले साथ छाडेपछि उनको पद संकटमा परेको हो ।

युक्रेन संकटमा पाकिस्तानको भूमिका असफल

युक्रेन संकट शुरु हने बेला दक्षिण एसियाको पाकिस्तानका प्रधानमन्त्री इमरान खान रुस भ्रमणमा थिए । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरे तर, युक्रेनबारे कुनै छलफल भएन । खानले मस्कोमा...