इमरान खानको सरकार संकटमा, सत्तारुढ दलका सांसद नै विपक्षमा

पाकिस्तानमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसँगै इमरान खान नेतृत्वको सरकार संकटमा परेको छ ।

सम्बन्धित सामग्री

स्थानीय सरकार लगाम बिनाका घोडाजस्ता भए : कांग्रेस सांसद गौतम

१० असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले स्थानीय सरकार प्रतिपक्ष विहीन हुँदा समस्या भएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्थानीय सरकारलाई नियन्त्रण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक छलफल गर्नुपर्ने सांसद गैतमको प्रस्ताव छ । ‘हामीले कल्पना गरेको भन्दा बाहिरको परिस्थिति मैले स्थानीयस्तरमा देखेको छु । स्थानीय सरकारलाई जवाफदेही बनाउन […]

सूर्तिजन्य पदार्थमा करको दायरा बढाउन सांसद नागिना यादवको सुझाव

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारलाई यस्तो सुझाव दिएकी हुन् । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी छ । यही बेला सत्तारुढ दल कांग्रेसकी सांसद यादवले सुर्तिजन्य पदार्थमा करको दायरा बढाउन सुझाएकी हुन् । विश्व स्वाथ्य […]

‘नेताहरू संसदीय खेलमा सरकार गठन र विघटनको खेलमा लाग्न हुन्न’

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्वका लागि काम गर्नुपर्ने बताउनु भएकाे छ । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले सांसद र नेताले गोटी चाल्न समय बिताउँदा काम गर्न नसकिने बताउनु भयाे । उहाँले नेताहरू संसदीय खेलमा सरकार गठन र विघटनको खेलमा लाग्न नहुने बताउनु भयाे । नयाँ […]

सत्तारुढ दलका सांसद भन्छन् : १० वर्षमा सङ्घीयता नै जान्छ जस्तो लाग्छ

धनगढी : सत्तारुढ दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य भरतबहादुर खड्काले अहिले प्रदेश सरकारप्रति चर्को विरोध भइरहेको बताएका छन्। प्रदेशसभामा बुधबार बजेटमाथिको छलफलमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। सुदूरपश्चिम सरकारकै कारण पनि सङ्घीयताप्रति निराशा पैदा भइरहेको उनले बताए। ‘यस्तै सरकार फेरि सुदूरपश्चिममा आए १० वर्षमा यो सङ्घीयता नै जान्छ जस्तो लाग्छ। त्यति घृणा पैदा भएको छ’, उनले भने, ‘भोलि घरमा आगो लाग्ने र भाग्ने दिन नआओस्।’सरकारले ल्याएको बजेटले पनि सरकारको

पौडेललाई रिजालको जवाफ : तपाईँहरूको घोषणाको कार्यक्रम बजेटमा कसरी आउँछ ?

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्ष दलका नेता विष्णु पौडेललाई सरकार फेरिएको भन्ने कुरा बुझ्न आग्रह गरेका छन् । रिजाल अघि प्रतिनिधि सभामा बोल्दै पौडेलले वृद्ध भत्ताको उमेर घटाइएको र सामाजिक सुरक्षा भत्ता अन्तर्गत दिइँदै आएको रकम नबढाइएको भन्दै किन नबढाइएको हो ? भनेर प्रश्न गरेका थिए ।पौडेलको उक्त प्रश्नको जवाफ दिँदै रिजालले भने, ‘७० वर्षबाट ६८ वर्ष भयो भन्नेमा चिन्ता व्यक्त गर्नुभयो । अनि ५ हजार किन भएन भन्नुभयो ? सरकार त फेरियो नि !’, उनले भने, &lsq

एमालेको अवरोधका कारण सरकार विधेयक फिर्ता गर्न बाध्य : दिलेन्द्र बडु

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको निरन्तरको संसद अवरोधका कारण सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताएका छन्। शुक्रबार संसद बैठक पछि सञ्चारकर्मीहरुसँग...

बागमतीमा मन्त्रिपरिषद् विस्तार नगरेर माधव पक्षीय सांसद टिकाउने रणनीति

अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । शाक्यको नेतृत्वमा प्रदेश सरकार गठन भएको दुई साता बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तारमा चासो नदेखाइएको हो । एमाले विभाजनपछि पार्टीका सांसदहरुलाई जोगाउने उद्देश्यले पनि मन्त्रिपरिषदलाई पूर्णता दिन ढिला गरिएको बताइन्छ ।सत्तारुढ दल नेकपा एमाले विभाजन भएसँगै प्रदेशसभामा सरकार अल्पमतमा पर्ने देखिएको छ । एमाले छाडेर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जाने प्रदेशसभा सदस्यहरुलाई मन्त्री पदको आश्वासन दिएर भए पनि र

वर्तमान सरकार असफल भए संविधाननै असफल हुन्छ : प्रदीप गिरी

काठमाडौं, साउन १५ । सांसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले वर्तमान सरकार असफल भए संविधान नै असफल हुने दाबी गर्नुभयो । वर्तमान सरकार असफल भए शेरबहादुर देउवा मात्रै नभइ संविधान नै असफल हुने भएकाले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व कांग्रेस र प्रधानमन्त्री देउवाको हो भन्नुभयो । यस्तै माओवादी केन्द्रका […]