पाकिस्तान टुक्रिने इमरानको चेतावनी

लाहोर : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले सत्तारुढ गठबन्धनले सेनालाई आफ्नो पार्टीविरुद्ध खडा गरेको आरोप लगाउँदै देश संकटमा फस्ने र टुक्रन सक्ने चेतावनी दिएका छन्।जमाँ पार्क निवासबाट भिडियो सन्देशमा खानले राजनीतिक अस्थिरता अन्त्य गर्ने एक मात्र उपाय निर्वाचन भएको बताए।पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष खानले भने, ‘पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) का नेताहरू र लण्डन भागेका नवाज शरीफलाई देशको कुनै वास्ता छैन।’संविधान उल्लंघन‚ सरकारी संस्था ध्वस्त र प

सम्बन्धित सामग्री

अफगानीका घरमा बुलडोजर चलाउँदै पाकिस्तान

इस्लामाबाद : पाकिस्तान सरकारले आफ्नो देशमा रहेका अफगानिस्तानीका घरमा बुलडोजर लगाइरहेको छ। अफगानिस्तानीलाई पाकिस्तानबाट लखेट्न उनीहरूका घरहरू भत्काइँदै छन्।पाकिस्तानको यो क्रूर व्यवहारबाट तालिबान सरकार आक्रोशित भएको छ। सोभियत संघको लालसेना अफगानिस्तान छिरेदेखि धेरै अफगानीहरू देश छोड्न बाध्य भएका थिए। यसैगरी लाखौँ अफगानिस्तानी दशकौंदेखि त्यहाँ बस्दै आएका छन्।अफगानिस्तान सरकारले पाकिस्तानको कदमले दुई देशबीचको सम्बन्ध थप बिग्रने चेतावनी दिएको छ। शरणार्थीको मान्यता पाएका व्यक्तिलाई पाकिस्तान सरकारले

पाकिस्तानी तालिबानद्वारा थप आक्रमण गर्ने चेतावनी

पाकिस्तानी तालिबान समूहले थप आक्रमण गर्ने चेतावनी दिएको छ । पाकिस्तानको कराचीमा रहेको प्रहरी मुख्यालयमा भएको आत्मघाती आक्रमणलगत्तै तालिबानले थप आक्रमणको चेतावनी दिएको हो । तालिबान समूहले शुक्रवार राति कराचीमा गरेको आक्रमणमा तीन सुरक्षाकर्मीसहित चार जनाको ज्यान गएको थियो । तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) ले विज्ञप्ति नै निकालेर थप आक्रमणको चेतावनी दिएको हो । विज्ञप्तिमा सुरक्षा निकायले निर्दोष कैदीलाई फर्जी मुठभेडमा मारिएको भन्न रोक्नुपर्ने अन्यथा भविष्यमा हुने आक्रमण अझ गम्भीर हुने उल्लेख गरिएको स...

‘निष्पक्ष चुनाव नभए पाकिस्तान डुब्छ’

तेहरान – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले देश डुब्न लागेको टिप्पणी गरेका छन्। पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)को सरकारहरूले नयाँ निर्वाचनका लागि मार्ग प्रशस्त गर्न डिसेम्बर २३ मा आफ्ना विधानसभाहरू भंग गर्ने बताइरहेका  बेला पूर्वप्रधानमन्त्री खानले देश डुब्न लागेको चेतावनी दिएका हुन् । ‘जबसम्म स्वतन्त्र र निष्पक्ष चुनाव हुँदैन, हामी सबैलाई देश (पाकिस्तान) डुब्ने डर छ’, पीटीआईका अध्यक्ष […]

इमरान खानले भने- ‘पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैन’

इस्लामाबाद – पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रनेसमेत उनले चेतावनी दिएका छन् । पूर्वक्रिकेटरसमेत रहेका खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा […]

पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा धेरै टाढा छैन : इमरान खान

पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–इ–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानले पाकिस्तान श्रीलंकाको अवस्थाभन्दा टाढा नभएको बताएका छन् । सर्वसाधारण मानिस असिफ जर्दारीले नेतृत्व गरेको ‘माफिया’ विरुद्ध ‘हकीकी आजादी’को लागि सडकमा उत्रने समेत उनले चेतावनी दिएका छन् ।  खानले आसिफ जर्दारी र शरीफ परिवारको नेतृत्वमा रहेको माफियाले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जोगाउन तीन महिनामा देशलाई राजनीतिक र आर्थिक रूपमा तहसनहस पारेको आरोप लगाए । ‘हामी श्रीलंकाक

पाकिस्तान सरकारलाई पूर्वप्रधानमन्त्री खानको चेतावनी

पूर्वप्रधानमन्त्री एवम् इमरान खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानले ‘आजादी मार्च’ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आफूलाई रोक्न शहबाज सरिफ नेतृत्वको सरकारलाई चेतावनी दिएका छन् ।बानी गालामा वकिलहरूको भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खानले आफ्नो पार्टीका सदस्यहरूलाई जेलमा हालियोस् वा अन्य रणनीति अपनाइयोस् पिटिआईको सरकारविरुद्धको आन्दोलन नरोकिने बताए । “उनीहरूले हामीलाई जसरी यातना दिए त्यो मार्शल ल को युगमा पनि देखिएको थिएन,&rd

‘पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !’

कोलम्बो । पाकिस्तान पनि श्रीलङ्काझैँ आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ । पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो । अति महत्त्वाकाङ्क्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर […]

‘पाकिस्तान पनि श्रीलङ्काकै बाटोमा !’

पाकिस्तान पनि श्रीलङकाझै आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ । पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरुपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी ट्रु सिलोनले दिएको हो ।अति महत्त्वाकांक्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक,आर्थिक एवम्  राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङकाबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्

आर्थिक सङ्कट : ‘पाकिस्तान श्रीलङ्काले जस्तै गल्ती गर्दैछ’

पाकिस्तान पनि श्रीलङ्का झैँ आर्थिक सङ्कटको बाटोमा उन्मुख भएको समाचार सार्वजनिक भएको छ ।   पाकिस्तानले आफ्ना विगतका गल्ती र आन्तरिकरूपमा वर्तमान घटनालाई अस्वीकार गर्दै अघि बढेकाले चरम आर्थिक सङ्कट झेल्नुपर्ने परिस्थिति उत्पन्न हुने चेतावनी 'ट्रु सिलोन' ले दिएको हो । अति महत्त्वाकाङ्क्षी राजनीतिक नेतृत्व, अत्यधिक बाह्य ऋण तथा आर्थिक कुप्रबन्धका कारण विगत दुई महिनादेखि गम्भीर सामाजिक, आर्थिक एवम् राजनीतिक सङ्कटको भुमरीमा परेको श्रीलङ्काबाट सिक्ने चेष्टा नगरेको पाकिस्तान उल्टै उसैको पदचाप पछ्याइरहेको टिप्पणी 'ट्रु सिल...

न्युजिल्यान्डले रद्द गर्यो पाकिस्तान सँगको शृंखला

न्युजिल्यान्ड क्रिकेट टिमले सुरक्षाको कारण देखाउँदै पाकिस्तान विरुद्धको क्रिकेट शृंखला रद्ध गरेको छ। किवी टिम अहिले पाकिस्तान भ्रमणमा थियो।न्युजिल्यान्ड क्रिकेट बोर्डले रावलपिंन्डीमा हुने पहिलो एकदिवसीय खेल सुरू हुनु आधा घन्टाअघि नखेल्ने निर्णय गरेको हो। न्युजिल्यान्ड टिमले सुरक्षासँग जोडिएको इन्टेलिजेन्स चेतावनी पाएकाले नखेल्ने निर्णय गरेको जनाएको छ।शृंखलामा ३ वटा एकदिवसीय र ५ वटा टी–२० खेल्ने तालिका रहेको थियो। अब किवी टिम जतिसक्दो चाँडो पाकिस्तान छाड्ने ध्याउन्नमा रहेको ब