उपाध्यक्षबाट कार्यकारी कुटिएपछि शुद्धोधन गाउँपालिकामा कामकाज ठप्प, सबै पालिकाका कर्मचारीद्वारा कारबाही माग

रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले हातपात गरेपछि उनलाई कारबाहीको माग गर्दै कर्मचारीले गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । आफूले चाहेअनुसारको गाडी नपाएको भन्दै बिहीबार दिउसो कार्यकक्षमै उपाध्यक्ष कुर्मीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गर्दै गालीगलौज गरेपछि त्यहाँका सबै कर्मचारीले त्यसको विरोध गर्दै गाउँपालिका र ६ […]

सम्बन्धित सामग्री

गाउँपालिकाको कार्यालयमा कामकाज गर्न कठिन

सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको कामकाज गर्न कठिन भएको पाइएको छ। कर्णाली नदी किनारमा घामै नलाग्ने स्थानमा गाउँपालिकाको कार्यालय भएका कारण चिसोले कर्मचारीलाई काम गर्न नसकिने अवस्था आएपछि कामकाज गर्न समस्या भएको हो। गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकायाले दिनमा दुई घण्टा मात्र घाम लाग्ने स्थानमा गाउँपालिकाको कार्यालय निर्माण गरिएकाले कार्यालयमा बसेर काम गर्न सक्ने […]

लुम्बिनी प्रदेशसभाको कामकाज देउखुरीबाट

लुम्बिनी प्रदेशसभाको कामकाज स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी)बाट हुने भएको छ । यस अघि अस्थायी मुकाम बुटवलबाट कामकाज हुँदै आएको भएपनि पुस ११ गते सोमबारदेखि देउखुरीबाटै कामकाज हुने प्रदेशसभा सचिवालयले जनाएको...

लुम्बिनी प्रदेशसभा सचिवालयको कामकाज अब देउखुरीबाटै

देउखुरी : लुम्बिनी प्रदेश सचिवालयको सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ।अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभा सचिवालयको सबै कामकाज यही पुस ११ गतेदेखि दाङबाटै कामकाज हुने लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए।प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गरी कामकाज स्थायी राजधानीबाट गर्न थालिएको जनाएको छ। ‘अब प्रदेशसभा बैठक र नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ यहीँ राख्ने योजना छ’, सूचनामा उल्लेख छ। प्रदेश सचिवलगायत सचिवा

प्रदेश सभा सचिवालयले राप्ती उपत्यका देउखुरीबाट कामकाज थाल्ने

दाङ- प्रदेश सभा सचिवालयकाे सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ । मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएकाे प्रदेश सभा सचिवालयकाे सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेश सचिव दुर्भकुमार पुनले जानकारी दिए। अबकाे प्रदेश सभा बैठक र नव निर्वाचित प्रदेश सभा सदस्यकाे सपथ यहीँ राख्ने याेजना छ। प्रदेश सभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज […]

आज काठमाडाैँ महानगरले सबै कामकाज ठप्प पार्ने

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाले बिहीबार सबै कामकाज ठप्प पार्ने भएकाे छ। महानगरले एक सूचना जारी गरी वडा कार्यालयदेखि केन्द्रीय कार्यालयसम्मका कुनै पनि कामकाज नहुने जनाएकाे हाे। विशेष रूपमा महानगर दिवस मनाउने भएकाले सबै कामकाज ठप्प पारिने भएकाे हाे। ‘काठमाडौँ महानगर, मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ। […]

तालाबन्दी पछि पातारासी गाउँपालिकाकाे कामकाज ठप्प

जुम्लाको पातारासी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले तालाबन्दी गरेपछि कामकाज ठप्प भएको छ। गत असार ८ गते पालिकासमक्ष २२ बुँदे माग राख्दै आए पनि कार्यन्वयनमा तदारुकता नदेखाएको भन्दै माओवादी केन्द्र गाउँ...

बाँके नापी कार्यालयको कामकाज अनिश्चित कालका लागि बन्द

नापी कार्यालयको नियमित कामकाज अनिश्चित कालका लागि बन्द भएको छ । शनिवार बेलुकी ७ः३० बजेको समयमा कार्यालयमा आगलागी भएर कम्प्युटर लगायत महत्वपूर्ण उपकरणमा क्षति पुगेपछि नियमित कामकाज अनिश्चित कालका लागि...

कोरोनाले सरकारी कामकाज प्रभावित

जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी कोभिड–१९ (कोरोना भाइरस) संक्रमित भएपछि सोमबारदेखि दैनिक हुने कामकाज प्रभावित भए। अत्यावश्यकबाहेक अन्य काम प्रशासनले बन्द गरेको छ।...

जनशक्तिको अभावमा सरकारी कार्यालयको कामकाज प्रभावित

रौतहटका विभिन्न सरकारी कार्यालयमा जनशक्तिको अभाव हुँदा कामकाज नै प्रभावित हुँदै आएको छ। दरबन्दी अनुसार कर्मचारी नहुँदा जिल्लाका विभिन्न सरकारी कार्यालयको कामकाज प्रभावित हुँदै आएको देखिएको हो।...

अनिश्चितकालीन कामकाज बन्द

तनहुँको भानु नगरपालिकाका कर्मचारीले आजदेखि अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन् । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेका हुन् ।     नगरपालिकाका सम्पूर्ण कर्मचारीले आज प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना नभएसम्म काम पुनः सञ्चालन नगरिने जनाएका छन् ।     चैत २० गते काम गरिरहँदा केही व्यक्तिहरुले...