लुम्बिनी प्रदेशसभाको कामकाज देउखुरीबाट

लुम्बिनी प्रदेशसभाको कामकाज स्थायी राजधानी राप्ती उपत्यका(देउखुरी)बाट हुने भएको छ । यस अघि अस्थायी मुकाम बुटवलबाट कामकाज हुँदै आएको भएपनि पुस ११ गते सोमबारदेखि देउखुरीबाटै कामकाज हुने प्रदेशसभा सचिवालयले जनाएको...