बाँके नापी कार्यालयको कामकाज अनिश्चित कालका लागि बन्द
नापी कार्यालयको नियमित कामकाज अनिश्चित कालका लागि बन्द भएको छ । शनिवार बेलुकी ७ः३० बजेको समयमा कार्यालयमा आगलागी भएर कम्प्युटर लगायत महत्वपूर्ण उपकरणमा क्षति पुगेपछि नियमित कामकाज अनिश्चित कालका लागि...
खजुरा– बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए । हाल सेवा प्रवाहमा सहज […]
बाँके । बाँकेको कोहलपुरमा बजेट, भौतिक पूर्वाधार र जनशक्तिबिना नै मालपोत र नापी कार्यालय उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतका भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागले आवश्यक स्रोतसाधनबिना नै मालपोत र नापी कार्यालयको उद्घाटन गराएका हुन् । उद्घाटन गरिएको मालपोत र नापी कार्यालयबाट तत्काल सेवा दिन सकिने अवस्था […]
बाँके । बाँकेको कोहलपुरमा बजेट, भैतिक पूर्वाधार र जनशक्तिबिना नै मापोत र नापी कार्यालय उद्घाटन गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयअन्तर्गतका भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागले आवश्यक स्रोतसाधनबीना नै मालपोत र नापी कार्यलयको उद्घाटन गराएका हुन् । उद्घाटन गरिएको मापोत र नापी कार्यालयबाट तत्काल सेवा दिन सकिने अवस्था […]