शान्ति समाजको १५६ औँ केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजको १५६ औँ केन्द्रीय कार्यसमिति बैठक काठमाडौँमा सम्पन्न भएको छ। बैठक पूर्व शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले संक्रमणकालीन न्याय प्रक्रिया, ठूला भ्रष्टाचारका घटनामा मूल दोषीहरुलाई कारबाही नहुँदा नागरिकहरूमा बढ्दो आक्रोश र सरकार, सदन र सडकको अवस्थाबारे प्रकाश पारेका थिए। असार १६ गते नै संस्थापक सभापति पहाडीले बिपी संग्राहलय सुन्दरीजल […]

सम्बन्धित सामग्री

यी हुन् कांग्रेस केन्द्रीय समिति बैठकका तीन निर्णयहरु

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बिहीबार र शुक्रबार गरी दुई दिन बसेको बैठकले विभिन्न तीन निर्णय गरेको छ ।

बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । आज आकस्मिक रुपमा बसेको सो बैठकले केन्द्रीय सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। नेपाली कांग्रेसका अनुसार केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा हिजो […] The post बुढाथोकीको निधनमा कांग्रेसले तीनदिनसम्म झन्डा आधा झुकाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राप्रपाको निर्णय : स्थानीय तह निर्वाचनका लागि सबै ठाउँमा उम्मेदवार खडा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ । बिहीवार बसेको केन्द्रीय पदाधिकारी बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न पार्टीका सबै तहलाई निर्देशन दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यस्तै बैठकले देशव्यापी प्रशिक्षण र सभा गर्ने निर्णय गरेको छ । बैठकले वरिष्ठ नेता नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन समेत गरेको छ । यस्तै केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते काठमाडौंमा बस्ने समेत प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ। बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो।