काठमाडौँ– सोमबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण स्थगित भएपछि रास्वपा सांसद डा. तोसिमा कार्कीले आक्रोश पोखेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै उनले सरकारलाई प्रश्नैप्रश्न गरेकी छन् ।
सदन चल्छ भनी बोलाउने, अनि फेरि बन्द गर्ने ? भन्दै उनले आक्...